रास्वपाकै नेता आक्रमणमा परेको भन्दै महर : मुलुकमा दण्डहीनता र अराजकता बढ्यो
सांसद महरले घाइते सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सांसद महरले घाइते सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन्।
कास्कीको पोखरा युनाइटेडले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधि चुमेको छ।
सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमाबारेको अभिव्यक्ति अभिलम्ब सच्याउनुपर्ने माग पनि दोहोर्याए। सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले आदेश दिने विश्वास उनको छ।
खोटाङको बाराहापोखरी गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा कार्यरत अनिसाकुमारी धामी आफ्नै कोठामा मृत भेटिएकी हुन्।
संविधानले सुनिश्चित गरेका अधिकारहरू कागजबाट नागरिकको जीवनमा पुग्न अझै धेरै संघर्ष बाँकी रहेको तथ्य कर्णालीको वर्तमान अवस्थाले उजागर गरेको छ।
कालीकोटको खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेशबहादुर शाही र शिक्षा अधिकृत (छैटौं तह) बलिराज शाहीबीच कार्यकक्षमै तीव्र विवाद भएको छ।
सो अवसरमा उनले गृहमन्त्री (सुधन गुरुङ) को विषयमा गठन भएको छानबिन समितिको प्रतिवेदन सदनलाई जानकारी नगराई उनलाई पुनः सरकारमा फर्काइएको भन्दै यादवले आक्रोश पोखिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट विजयी भएका छन्।
नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका एउटा स्काभेटरसहित १० वटा टिपर नियन्त्रणमा लिएको छ।
सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ।
बजेटले सम्भावना दिन्छ, विकासले संरचना बनाउँछ र नागरिक खुसीले त्यस संरचनाको सामाजिक प्रभाव मापन गर्छ। नागरिक खुसी बढेन भने विकास अधुरो मानिन्छ, चाहे आर्थिक सूचक जति राम्रो किन नहोस्।
गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन।
‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्यलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब बढीको बजेट ल्याएको छ।