७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीको आरोप : सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमबाट हमला भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन्।

न्युजिल्यान्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन्।

प्रधानमन्त्रीले दिए नवनियुक्त सभामुखलाई शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन्।

चार दिन लाग्ने काम चार घन्टामा

प्रधानमन्त्री केपीओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगर–१८,बुधनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटन गरेका छन्।

ओलीको निमन्त्रणामा मोदीले भने : यस वर्ष पक्का आउनेछु

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्। विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसिपी) को भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गर्दै उनले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन्। उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए।

प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गरे।

सजिलो पद प्रधानमन्त्री

संविधानले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको छैन।

६० हजारलाई सय दिन रोजगारी दिने सरकारी तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ।

लोकतन्त्रको व्यापारीकरण

हिजोआज मेरा प्रधानमन्त्री केपी शर्मा ओली निकै रिसाएको सुनिन्छ र पढिन्छ पनि। यो शृंखला केही समयदेखि चल्दै आएको छ ।

‘अमेरिकी अधिकारीको सुरक्षाका लागि इराकी प्रधानमन्त्री प्रतिबद्ध’

इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा रहेका अमेरिकी अधिकारीहरुको सुरक्षाका लागि चिन्ता नलिन अमेरिकालाई आश्वासन दिएका छन्। इराकस्थित अमेरिकी राजदूतावास नजिकै हिंसात्मक विरोध प्रदर्शन भइरहेका समय प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरुको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार जानकारी दिएका छन्।

आक्रोशित स्थानीयले गरे प्रधानमन्त्रीमाथि दुर्व्यवहार

स्थानीयवासीले गरेको व्यवहारले आफू अचम्मित नभएको प्रधानमन्त्री मोर्रिसनले प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता, नेपाल भ्रमण गर्न पुन: आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै फोन वार्ता मार्फत नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान गरेको बताएका छन्। उनले भनेका छन्, 'श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को शुभकामना आदान-प्रदान गर्यौं।'

‘सम्पन्नहरुले सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला’

प्रधानमन्त्री केपी शर्मा ओलीले साधान स्रोत सम्पन्नहरुले सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सकृय रहेको बताएका छन्।

४० वर्षपछि क्युबामा प्रधानमन्त्री नियुक्त

क्युबाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्ने गरी सीमित अधिकारसहित चार दशकपछि देशमा प्रधानमन्त्री नियुक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्