७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन्।

साग समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत के भने ?

१३ औ दक्षिण एसियाली खेलकूद (साग) को समापन समाहरोलाई प्रधानमन्त्री केपि शर्मा ओलीले भिडियो मार्फत सम्बोधन गरेका छन्।

को हुन् विश्वकै कान्छी प्रधानमन्त्री साना मारिया ?

अहिले फिनिस प्रधानमन्त्री साना मारियाले विश्वकै ध्यान खिचिरहेकी छन्। सामाजिक संजालदेखि समाचारको पंतिहरुमा उनको नाम छाएको छ। छोटो समयमै राजनीतिमा स्थापित बनेकी उनले जलवायु, कार्वन उत्सर्जन, मजदुरका समस्या लगायतका विषयमा आवाज उठाउँदै आएकी छन्।

३४ वर्षिय साना बनिन् फिनल्यान्डको प्रधानमन्त्री

फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।

प्रधानमन्त्री आज ३ बजे डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्। उनको अघिल्लो मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। ओली आज ३ बजे अस्पतालबाट डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उनलाई चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन्।

प्रधानमन्त्रीको प्रयत्न र परिणाम

प्रधानमन्त्रीज्यू ! मन्त्री र कर्मचारी फेर्नेभन्दा पनि तिनले गरेका गलत काम वा भ्रष्टाचार बाहिर ल्याएर कानुनअनुसार तिनलाई कारबाही गर्नुभयो भने तपाईंले देखेको एउटा समृद्ध नेपालको सपना साकार हुन सक्छ।

'सामान्य हिँड्न र खाना खान समस्या छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ। महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। बिहीबार बिहान अस्पतालका चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओली सामान्य हिडन र खाना खान सक्ने भएको जानकारी दिए।

देउवाको आरोप : प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा लम्पसार

नेपाली कांग्रेसका शीर्ष नेताहरुले बर्तमान सरकारको धर्मराएको ‘समृद्धी’ को नारा लिपुलेकमा लम्पसार परेको बताएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा पर्ने तुलसीपुर ६ श्रीगाउँमा सोमवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस शीर्ष नेताहरुले विभिन्न ‘काण्डै काण्ड’ले धर्मराएको समृद्धीको नारा लिपुलेकमा पुगेर समाप्त भैसकेको बताए।

प्रधानमन्त्रीलाई नैतिक प्रश्न : मुद्दा चल्दाचल्दै मन्त्री !

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको काम कारवाही प्रति असन्तुष्टि जनाउँदै मंसिर ४ गते मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै केही नयाँमन्त्री नियुक्त गरे। प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलमा ६ मन्त्रालयगत मन्त्री र ३ वटा राज्यमन्त्री थपेका हुन्।

'दायाँबायाँ गर्न छुट छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्। मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन।

प्रधानमन्त्रीले विशेष सम्बोधन गरी मन्त्रीहरुलाई निर्देशन दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई विशेष निर्देशन दिने भएका छन्।

श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

कुवेतका प्रधानमन्त्रीद्वारा राजीनामा

कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन्।

कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा

कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्