७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

मुद्दा दर्ता संख्यामा वृद्धि

कार्यालयमा आर्थिक वर्ष ०७५/७६ मा ४ सय ३७, ०७६/७७ मा ४ सय ५७ र ०७७/७८ मा ४ सय ९० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले बताए।

बेहुलासहित तीन जनालाई पक्राउ गरि मुद्दा दर्ता

रामनारायणकी १७ वर्षीया छोरी सबिताकुमारी र इनरुवा ४ का हेमनारायण मण्डलका २४ वर्षीय छोरा भरतको विवाह समारोह चलिरहँदा प्रहरीले बेहुला उनका बाबु र विवाहको चाँजोपाजो मिलाउनेलाई पक्राउ गरेको हो।

६ महिनामा २ सय ४१ मुद्दा दर्ता, आत्महत्याको अवस्था भयावह

जिल्ला प्रहरी कार्यालय धादिङमा ६ महिनामा विभिन्न किसिमका दुई सय ४१ वटा मुद्दा दर्ता भएको छ।

ज्यान मार्ने उद्योगमा एक युवा पक्राउ

दुई साताअघि इटहरीमा ग्यास सिलण्डर भण्डारणमा आगो लगाएर फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

वडाध्यक्षद्वारा कुटपिट: मिलापत्र गर्न प्रहरीकै दबाब, मुद्दा दर्ता गर्न समेत आलटाल

महोतरीको गौशाला–१२ का दिपलाल महतो तीन सातादेखि इलाका प्रहरी कार्यालय ढल्केबार धाउँदै छन्। धनुषाधाम नगरपालिका–९ पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित घडेरी विवादमा वडा अध्यक्ष संजिव यादवले कुटपिट गरेको उजुरी लिएर इलाका प्रहरीमा आएका महतो निरास हुँदै भने, ‘फोन गर्दा प्रहरीले उजुरी लिएर आउन भन्छ। कार्यालयमा आउदा उजुरी दर्ता नगरी वडा अध्यक्षसँग मिल्न दबाब दिन्छ।’

आजीवन कारावासको माग गर्दै अदालतमा मुद्दा दर्ता

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपी विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको आजीवन कारावास सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती घटनामा भएको सामूहिक आक्रमणपछि ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्