७ वैशाख २०८१ शुक्रबार
समाज

ज्यान मार्ने उद्योगमा एक युवा पक्राउ

दुई साताअघि इटहरीमा ग्यास सिलण्डर भण्डारणमा आगो लगाएर फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

इटहरी वडा नं. ६ का २८ वर्षे प्रशान्त भन्ने सन्तोष खड्कालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको हो । उनले असार २९ गते राति स्थानीय सञ्जय चौधरीको ग्यास सप्लायर्स गोदाममा आगो लगाई ज्यान मार्ने उद्योग गरी तत्काल फरार भएका थिए । उनलाई प्रहरीले इटहरी बजार क्षेत्रबाटै पक्राउ गरेको हो ।  

प्रकाशित: १५ श्रावण २०७७ १६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App