मधेसका मुद्दा उठायौँ, समाधान भए कि भएनन् समीक्षा हुनुपर्छ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरूले विगतका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्दै राष्ट्रिय शक्तिका रूपमा अघि बढ्नुपर्ने बताएका छन्।

