२३ असार २०८१ आइतबार
image/svg+xml

आइसीसी विश्वकप क्रिकेटः आज अफगानिस्तान र नेदरल्यान्ड्स खेल्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।

विश्वकप क्रिकेट :अस्ट्रेलियाद्धारा नेदरल्यान्ड्स ३०९ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले विशाल अन्तरबाट विजयी हात पारेको छ।

विश्वकप क्रिकेट:नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनायो

भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनाएको छ।

विश्वकप क्रिकेट: अस्ट्रेलिया र नेदरल्यान्ड्सबिचको खेल जारी,अस्ट्रेलिया पहिले ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटमा अहिले पाँच पटकको बिजेता अस्ट्रेलिया र नेदरल्यान्ड्सबिचको खेल भईरहेको छ।ताजास्थीतीमा ३१ ओभरमा अस्ट्रेलियाले २ विकेट गुमाएर १९९ रन बनाएको छ ।

आइसीसी विश्वकप क्रिकेटः टस जितेर पहिले ब्याटिङ गर्ने अस्ट्रेलियाको निर्णय

आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई हरायो

भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ।

विश्वकप क्रिकेट: नेदरल्यान्ड्स विरुद्ध पाकिस्तानले २८६ रन बनायो

भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्स विरुद्ध २८६ रन बनाएको छ।

नेदरल्यान्ड्सविरुद्ध पहिले पावर प्लेमा नेपाल जम्मा २३ रन सीमित

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्सबीच खेल भईरहेको छ । पहिलो पावर प्लेमा नेपालले नेदरल्यान्ड्सविरुद्ध एक विकेट गुमाएर जम्मा २३ रन मात्र बनाउन सकेको छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हार्यो,पहिला व्याटिङ गर्ने

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।

आइसिसी एक दिवसीय विश्वकप छनोट: आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ।

नेदरल्यान्ड्सको सुखद सुरुआत

लुइस भान गालको टोली नेदरल्यान्ड्सले खेलको अन्त्यतिर दुई गोल गर्दै अफ्रिकन च्याम्पियन सेनेगललाई स्तब्ध बनाउन सफल भयो।

युरो कप २०२०ः नेदरल्यान्ड्सको सुखद सुरुआत

डिफेन्डर डेन्जेल डम्फ्रिजको निर्णायक गोल प्रेरणामा नेदरल्यान्ड्सले आइतबार राति युक्रेनमाथि ३–१ को रोमाञ्चक जित निकाल्दै युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।

सात वर्षपछि नेदरल्यान्ड्सको पुनरागमन

युरो कप २०२० मा आइतबार तीन खेल हुँदै छन्। समूह ‘सी’ का दुई र समूह ‘डी’ का एक खेल। समूह ‘डी’ मा युक्रेनविरुद्धको खेलसँगै नेदरल्यान्ड्सले ७ वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गर्दैै छ। यता समूह ‘सी’ मा इङ्ल्यान्ड र क्रोएसियाबीचको खेलले भने सन् २०१८ को रूस विश्वकपको सेमिफाइनलको झल्को दिनेछ।

नेदरल्यान्ड्सको सैनिक हेलिकोप्टर समुद्रमा खस्यो

नेदरल्यान्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ ।

ट्राम आक्रमणकारीको खोजी

नेदरल्यान्ड्सको अटरेच सहरका विभिन्न ठाउँ र एउटा ट्राम (सहरमा बिछ्याइएका पटरीमा चल्ने यात्रुगाडी)मा बन्दुकधारीले गोली चलाएको अधिकारीहरुले बताएका छन्। गोली लागेर कैयौं मानिस घाइते भएको र एकजनाको मृत्यु भएको आशंका गरिएको विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्