२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हार्यो,पहिला व्याटिङ गर्ने

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज  नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।

नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिलो व्याटिङ  गर्न निम्तो दिएको छ ।जिम्बाबेमा जारी यो खेल अहिले केही बेरी पछि १२:४५ बजे देखि सुरु हुँदैछ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक  कुनै विकल्प छैन । विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ ।अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ। यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ ।

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । 

प्रकाशित: ९ असार २०८० ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App