८ वैशाख २०८३ मंगलबार
image/svg+xml

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

यसरी महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो।

एकै दिन ५३ फर्ममा अनुगमन

उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा विभागले नियमित अनुगमन गर्दै आएको जनाएको छ।

कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भयो : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब कांग्रेसमा विशेष महाधिवेशनको बहसलाई अन्त्य भएको बताएका छन्।

इटहरी गोल्डकप : उपाधि युवा समाज मोरङले जित्यो

उपाधि हात पार्नका लागि गछीया युवा समाजका तर्फबाट निर्णायक गोल दोर्जे तामाङले गरे। उनले खेलको दोस्रो हाफको ८६ औँ मिनेटका गोल गरेका हुन्।

भारतमा हुने चुनावका कारण पूर्वी सीमा ७२ घण्टाका लागि बन्द

भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ।

१५ दिनमै तलब

शनिबार र आइतबार दुई दिन बिदा पाइने र तलब पनि दुई सातामै पाउने भएपछि तिनले खाद्य पदार्थ, मनोरञ्जन र अन्य अत्यावश्यक पक्षमा सजिलै खर्च गर्न पाउँछन्। नियमित रूपमा तलब आउने भएपछि बचतकै निम्ति भनेर धेरै जोड गर्नुपर्ने हुँदैन।

मिडिया ट्रायल र प्रायोजित हल्ला भ्रष्टाचार गर्नेहरूको छटपटी हो: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोप र सञ्चारमाध्यममा आएका समाचारहरू प्रायोजित हल्ला भएको दाबी गरेका छन्।

विदेशको मोह होइन, स्वदेशमै सान

‘नेपालमा केही गर्न सकिँदैन, विदेश जानुपर्छ’ भन्ने मनोविज्ञानले यतिबेला धेरै युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिरहेको छ। तर, भोजपुरका ३६ वर्षीय राज कार्की भने वैदेशिक यात्राको उल्टो धारमा हिँडिरहेका छन्।

आयात रोकिँदा केराको मूल्य आकासियो, खुद्रा बजारमा दर्जनकै ३५० रुपैयाँसम्म

बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।

१५ दिनमै तलब दिने देश नेपाल दक्षिण एसियाकै पहिलो

सरकारी कर्मचारीलाई प्रत्येक १५/१५ दिनमा तलब दिने प्रणाली सुरु गर्ने देशमा नेपाल दक्षिण एसियाकै पहिलो भएको छ ।

२२औं विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी

नेपालका १० खेलाडीले टर्कीमा हुने आइकेएफ २२औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं’

पुशपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा निमित्त सदस्य सचिव श्रीधर सापकोटाले अब एक वर्षभित्र कोषलाई आइटी वेस संस्था बनाउने घोषणा गरेका छन् ।

हारपछि कप्तान ऐरीले भने- ब्याटिङ राम्रो भएन, भोलिको खेलमा जित्ने कोसिस गर्छौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले युएईविरुद्धको पहिलो ऐतिहासिक रात्रिकालीन खेलमा ब्याटिङ पक्ष कमजोर रहँदा हार बेहोर्नुपरेको स्वीकार गरेका छन्।

इलाम गोल्डकप : पाहुना टोली एन–पेनाङलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

सोमबारको तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबसँग टाइब्रेकरमा पराजित भएसँगै एन–पेनाङ बाहिरिएको हो। जितसँगै मच्छिन्द्र भने सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्