५ आश्विन २०८१ शनिबार
image/svg+xml

निति तथा कार्यक्रम फिर्ता लिइ पुनर्लेखन गर्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता फिर्ता पुनर्लेखन गर्न आग्रह गरेका छन ।

सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको छ : केपी शर्मा ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको दावी गरेका छन ।

सरकारको नीति तथा कार्यक्रम स्वीकार योग्य छैन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ।

स्वास्थ्यमा सुधार आएपछि शरणार्थी प्रकरणका तथ्यहरु संसद्मा राख्छु: ओली

नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसद्को बैठकमा सहभागि हुन नसकेको बताएका छन्।

मदन भण्डारी मार्क्सवादलाई सिर्जनशील रूपमा प्रयोग गर्ने नेता

आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन्।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता जारी

आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।

तीन दलका शीर्ष नेताबीच सत्य निरुपण विधेयकमा छलफल

प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ।

एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताएका हुन्।

नक्कली शरणार्थी प्रकरणका दोषी नछुटुन भनेर प्रधानमन्त्री दाहाललाई भेटेको हो :ओली

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उनीसंगको भेटमा ‘दोषीहरु कोही पनि नछुटून’ भनेर भन्नु परेको जिकीर समेत गरे।

वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउन सक्दैन: अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन्।

सांसद रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्णः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन्।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

एमाले कार्यकर्ता बेइमान हुँदैनन्: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन्।

सिंहदरबारको फोहोर महानगरले उठाउने नै होइन: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्