३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

बिहीबार सिंहदरबारमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो। 

भेटवार्तामा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएकाे छ।

प्रकाशित: २१ वैशाख २०८० ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App