१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल र स्कार्पियो ठोक्किदा दुई जनाको मृत्यु

सर्लाहीमा स्कार्पियो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

३६ किलो लागुऔषध गाँजासहित स्कार्पियो प्रहरी नियन्त्रणमा

जितपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट प्रहरीले लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।

रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते

चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ४ः२० को समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो।

पाल्पामा स्कार्पियो दुर्घटना, दुई घाइते

पाल्पाको वगनाशकालीमा–१ चिर्तुङ्गधार नजिकै शुक्रवार दिउँसो करिव ३ः४५ बजेतिर स्कापियो दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।

स्कार्पियो दुर्घटनामा दुईको मृत्यु

मस्याम– ४, चर्चरे, पाल्पामा शुक्रबार राति स्कार्पियो दुर्घटनामा हुँदा दुईको मृत्यु भएको छ । बा १४ च ९३६४ नम्बरको गाडी दुर्घटना हुँदा तम्घास, गुल्मीका ५५ वर्षीय रामप्रसाद पन्थ र सोही स्थानका ४७ वर्षका कृष्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्