९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

आफुखुसी पदयात्रा जोखिमपूर्ण

आफु जाने गन्तव्यबारे जानकारी नलिई घुमघाम गर्दा पर्यटन क्षेत्रले बेलाबेला मानवीय क्षति भोग्नुपरेको छ। विदेशी पर्यटकहरुले आफु जाने गन्तव्यबारे जानकारी नलिई निस्फिक्रि घुमफीर गर्दा बेलाबेला ज्यानै जानेसम्मको घटना हुने गरेका छन। यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुने पर्यटन व्यावसायीको चिन्ता छ।

‘प्रधानमन्त्रीले आफुखुसी हेलिकप्टर प्रयोग गर्न पाउँदैनन्’

स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने भएको छ। निर्वाचन आचासंहितामा आफूखुसी प्रधानमन्त्रीले समेत हेलिकप्टर प्रयोग गर्न नपाउने गरी कडाई गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले समेत हेलिकप्टर प्रयोग गरेर राजनीतिक कार्यक्रममा सरिक हुन आयोगले रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्