१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूउपग्रह खसाल्न सफल भएको भारतको दाबी

भारतले पृथ्वीको तल्लो कक्षमा रहेको एक भूउपग्रहलाई क्षेप्यास्त्र आक्रमण गरेर खसाल्ने परीक्षण सफलताका साथ सम्पन्न गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन्। प्रधानमन्त्री मोदीले बुधबार राष्ट्रका नाममा एउटा अप्रत्याशित सम्बोधन गर्दै देश अब ‘अन्तरिक्ष शक्तिका रूपमा स्थापित’ भएको घोषणा गरेका हुन्।

क्रिसचर्च आक्रमणका पाठ

न्युजिल्यान्ड धेरै जनसङ्ख्या भएको देश होइन। आप्रवासीहरूका लागि न्युजिल्यान्डले आफ्नो ढोका खुला राखेको छ। न्युजिल्यान्डमा बस्दै आएका आप्रवासीमध्ये केही शरणार्थी पनि छन् भने अधिकांश सुखद जीवनको खोजीमा त्यहा“ पुगेका हुन्। तर आजसम्म त्यहा“ कुनै प्रकारको साम्प्रदायिक तनाव थिएन। त्यसकारण हालैको घटनामा बन्दूक चलाउने हत्यारा ब्रेनटन तारान्त स्थानीय बासिन्दा नहुनु कुनै आश्चर्यको विषय होइन। २८ वर्षका गोरा अहंकारी तारान्त न्युजिल्यान्डको छिमेकी देश अस्टे«लियाका बासिन्दा हुन्। उनी गोराहरूको संसारको कुनै पनि कुनामा आप्रवासी सुरक्षित नभएको देखाउन चाहन्थे।

दोषीलाई कारबाही गर्न फ्रिडम फोरमको आग्रह

पत्रकार सोम दियालीमाथि सांघातिक आक्रमणमा संलग्न दोषी यथाशीघ्र पक्राउ गरी पीडितलाई न्यायको प्रत्याभूति दिलाउन फ्रिडम फोरमले आग्रह गरेको छ।

ट्राम आक्रमणकारीको खोजी

नेदरल्यान्ड्सको अटरेच सहरका विभिन्न ठाउँ र एउटा ट्राम (सहरमा बिछ्याइएका पटरीमा चल्ने यात्रुगाडी)मा बन्दुकधारीले गोली चलाएको अधिकारीहरुले बताएका छन्। गोली लागेर कैयौं मानिस घाइते भएको र एकजनाको मृत्यु भएको आशंका गरिएको विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

पत्रकारद्वारा आन्दोलनको चेतावनी

सामुदायिक रेडियो हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई तुरुन्त पक्राउको माग राख्दै पत्रकारहरूले आइतबार दिउँसो सर्लाही जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।

भालुको आक्रमणबाट गम्भीर घाइते

भालुको आक्रमणबाट खोटाङ एक जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३४ वर्षीय दिनेश गिरी गम्भीर घाइते भएका हुन्। शनिबार स्थानीय कोप्चे सामुदायीक वनको मासाङ्गे भन्ने ठाउँमा घाँस काट्न गएकोबेला भालुको आक्रमणबाट गिरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए।

प्रधानमन्त्रीद्वारा समवेदना

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

पत्रकार दियाली आक्रमणका आरोपीलाई धरौटी

पत्रकार सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई जिल्ला अदालतबाट धरौटीमा छाड्ने आदेश भएको छ।

अज्ञात समुहकाे अाक्रमणबाट एककाे मृत्यु, दुई जना पक्राउ

रूपन्देहीको देवदहमा अाइतबार आज्ञात समुहको आक्रमणबाट एक जना युवाकाे रहस्यमय रूपमा हत्या भएको छ

आपत्तिजनक आक्रमण

राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँमा भएको बम विस्फोट र हत्याको घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ। दस वर्ष लामो ‘दीर्घकालीन जनयुद्ध’ को संकटबाट गुज्रिँदै मुलुक फेरि थोरै भए पनि स्थायित्वतर्फ उन्मुख छ। नागरिकमा राजनीतिक स्थायित्वले थप आर्थिक उपलब्धि हासिल हुने अपेक्षा बढिरहेका छन्।

अनुसन्धान प्रतिवेदन हेडक्वार्टर मगाइयो

प्रतिनिधिसभाकी सांसद निरुदेवी पालमाथि भएको आक्रमणबारेको अनुसन्धान प्रतिवेदन प्रहरी प्रधान कार्यालयले झिकाएको छ। उनीमाथि आक्रमण भएको आठ महिनापछि अनुसन्धान प्रतिवेदन प्रधान कार्यालयमा झिकाइएको हो।सांसद पाललाई पेस्तोल ताकेर धम्क्याइएको घटनामा अनुसन्धान कहाँ पुग्यो भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रतिवेदन तुरुन्तै प्रधान कार्यालय पठाउन परिसरलाई निर्देशन दिएको छ।

भारतलाई पाकिस्तानी प्रमको जवाफ : प्रमाण ल्याउ, हामी एक्सन लिन्छौं

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मिरको पलुवामा घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। पलुवामा घटनाबारे मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री खानले काश्मिरमा हुने हरेक आक्रमणमा भारतले पाकिस्तानलाई दोषारोपण गर्ने गरेको र पुलवामा घटनामा पनि कुनै प्रमाण विना आरोप लगाएको भन्दै आपत्ति जनाए।

काश्मिरमा भारतीय सैनिकमाथि फेरि आक्रमण, ७ जनाकाे मृत्यु

भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात सैनिकको मृत्यु भएको छ।  काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो।

पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध

काश्मिरको पालुवामा आक्रमण पछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ। अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ।

कास्मिर आक्रमणका योजनाकारको तीव्र खोजी

४४ जना अर्धसैनिक बलका अधिकारीको ज्यान जाने गरी गराइएको कार बम आक्रमणका प्रमुख योजनाकार मानिएका पाकिस्तान आधारित लडाकु समूहका कास्मिर प्रमुखको भारतीय फौजले आइतबार व्यापक खोजी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्