१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ : भारतीय प्रम माेदी

भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ। भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ।

काश्मिर आक्रमणमा ४० सैनिकको मृत्यु

भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ४० जना सैनिकको मृत्यु भएको छ। भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो। श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ। करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो।

पत्रकार दियालीमाथि आक्रमण गरेको आरोपमा एक पक्राउ

सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि अज्ञात समूहले मंगलबार बिहान आक्रमण गरेको छ। कुटपिटबाट गम्भीर घाइते दियालीलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लगिएको छ।

बाघको आक्रमणबाट मृत्यु

बाघले आक्रमण गर्दा बर्दियामा एकको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीय चन्द्रबहादुर शाहीको बाघकाे अाक्रमणमा परी मृत्यु भएको हो।

केन्याको एक होटलमा आक्रमण, १५ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको वेस्टल्यान्ड जिल्लास्थित एक होटेल परिसरमा मंगलबार गराइएको आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको सो होटेल परिसरमा मंगलबार अपराह्न अल सबाब इस्लामिक आतंककारी समूहले आक्रमण गरेका थिए।

टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने ट्रम्पको चेतावनी

अमेरिकासँग सम्बन्ध रहेको सिरियाली क्रुर्दिस लडाकुमाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पको चेतावनीपछि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) आबद्ध अमेरिका र टर्कीबीचमा पुनः तनाव उत्पन्न हुनसक्ने अनुमान गरिएको छ।

म्यानचेस्टर भिक्टोरिया स्टेसनमा चक्कु आक्रमण

अंग्रेजी नयाँ वर्षको अघिल्लो रात बेलायतको म्यानचेस्टर सहरमा रहेको म्यानचेस्टर भिक्टोरिया स्टेसनमा एक प्रहरी अधिकारीसहित तीनजनामाथि भएको चक्कु प्रहारको घटना आतंकसँग सम्बन्धित रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरी कारबाहीमा ४० जना आतंकवादी मारिए

पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतंककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन्। शुक्रबार एउटा पर्यटक बसमा भएको आतंकवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो।

भालुको आक्रमबाट एक युवा गम्भीर घाइते

जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका १८ वर्षीय जीवनबहादुर कामी भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

फ्रान्समा तीन वर्षयताकै ठूलो आक्रमण

फ्रान्सको प्रसिद्ध स्ट्रासबर्ग सहर नजिकैको क्रिसमस बजारलाई लक्षित गरी मंगलबार भएको आतंककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रूपमा लिइएको छ।

भालुको आक्रमणबाट २ महिला घाइते

भालुको आक्रमणमा परी खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँका ४ जना महिला घाइते भएका छन्। जंगलमा घाँस काट्न गएको बेला बिहान ७ बजेतिर खातीगाउँको जंगलमा आक्रमण गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्