१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध

मुम्बई– काश्मिरको पालुवामा आक्रमण पछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ।

अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ। 

पालुवामा घटनामा मारिएका सैनिकका परिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघले प्रतिबन्ध उल्लंघन गर्नेविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएको छ। पालुवामा घटनाले नयाँ दिल्ली र इस्लामावादबीचको तनाव बढिरहेका बेला यसको असर कला क्षेत्रमा पनि देखिएको छ।  

प्रकाशित: ६ फाल्गुन २०७५ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App