१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

कतारमा अफगान–तालिवान वार्ता

देशमा दैनिकजसो आक्रमणका घटना बढे पनि शान्तिपूर्ण भविष्यका लागि भन्दै मध्यपूर्वी देश कतारमा विद्रोही तालिबान अधिकारी र अफगान समाजका सर्तक प्रतिनिधिबीच सोमबार वार्ता भएको छ।

सिन्धुलीका दुई पत्रकारमाथि प्रहरीबाटै आक्रमण, जिल्ला अध्यक्ष गम्भीर घाइते

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्।

चितुवाको आक्रमणबाट घाइतेलाई दुई लाख सहयोग

डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप दुई लाख सहयोग गरेको छ।

हिंंसाको बदलिँदो रूप

स–साना नानी बलात्कृत भएका समाचार सुनेर हैरान हुनेहरू आजभोलि भयानक सिरिङ्ज आक्रमणका खबर सुनेर आक्रान्त छन्।

बेएल्सामा प्रहरी चौकी आक्रमण, चार प्रहरी मारिए

बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ।

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण

इरानको समर्थन रहेको भनिएको हुथी विद्रोही र यमनमा मध्यपूर्वको अन्तर्राष्ट्रिय सैनिक गठबन्धनको नेतृत्व गरिरहेको साउदी अरबबीच केही समयदेखि तनाब जारी रहेको छ।

अफगानिस्तानमा दश लडाकू मारिए

अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा दश जना तालिबान लडाकू मारिएका छन्।

यसरी भएको थियो महिलामाथि 'काँटी' आक्रमण (भिडियो)

ढल्कुमा महिलामाथि आक्रमण भएको भिडियो सार्वजनिक भएको छ। राजधानीका विभिन्न स्थानमा महिलामाथि 'सिरिन्ज' आक्रमण भएका उजुरी परेपछि प्रहरीले ति सीसीटीभी फुटेजको आधारमा आक्रमणकारीको खोजी गरेको थियो। प्रहरीले बिहीबार राति आक्रमणको आरोपमा सन्तोष कार्कीलाई पक्राउ गरिसकेको छ।

वडाध्यक्षमाथि सांघातिक आक्रमण

नदीजन्य पदार्थ बालुवाको अवैध उत्खनन रोक्न खोज्दा उनलाई स्थानीय भोला यादवलगायतको समूहले आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ।

महिलामाथि काँटी घोप्ने आक्रमणकारी सार्वजनिक

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पछिल्लो दिनमा महिलामाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि प्रहरीले उनीहरुको खोजीमा जुटेको थियो।

को हुन् सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परेका सन्तोष?

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका सन्तोष कार्की रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका कार्कीको महाराजगञ्जमा रेष्टुरेन्ट रेहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्