१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु

गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पोसमेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुने क्रम नरोएिको बताएका छन् ।

अफगानिसतानकाे प्रहरी चौकीमा आक्रमण, आठ मारिए

पश्चिम प्रान्त बादघिसमा अवस्थित  सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको  आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ।

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु

गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ।

बर्दियामा बाघ आतंक, दुई जनाको ज्यान गयो

यस्तै गेरुवा गाउँपालिका–४ स्थित गोलाका महिलाको समूह बिहीबार जंगली करेला टिप्न कर्णाली नदीको गेरुवा भँगालोमा पुगेको थियो। समूहबाट ५६ वर्षीया रामकली शाही हराइन्। समूहका अन्य महिला खोज्दै जाँदा पाटे बाघले शाहीलाई घिसार्दै थियो।

गेरुवामा पाटे बाघको आक्रमण त्रास

गेरुवा गाउँपालिका ४ स्थित गोलाका महिलाको समूह सधै जसो विहीबार जंगली करेलो टिप्न कर्णाली नदीको गेरुवा भंगालोमा पुगेका थिए। करेला टिप्नसँगै गएकी ५६ बर्षीय मनकली शाही समूह बीचबाट हराइन्। समूह मध्यकी महिला साथीलाई खोज्दै पुग्दा पाटे बाघले शाहीलाई बोक्दै थियो। बाघले च्याप्प समातेकी शाही  चिच्याइन्। साहसी महिलाले बाघलाई पछ्याए। अन्ततः पाटे बाघ डरायो र भाग्यो। शाहीको सास नभए पनि लाश भेटियो। त्यसपछि पुगेका गाउँले होहल्ला गरे।

हवाई आक्रमणमा १८ जनाको मृत्यु

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अन्य १० जना घाइते भएका छन्। हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिएका छन्।

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ।

हवाई आक्रमणमा १८ जनाको मृत्यु

उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन्।

चौकी आक्रमणका दोषीलाई प्रहरी संरक्षणको आरोप

नेपालबाट भारततिर डिजेल तस्करी गर्दै गरेको अवस्थामा त्यतिबेला प्रहरीले नियन्त्रणमा लिन खोज्दा सीमा आरपारका तेल तस्करले आक्रमण गरेका थिए।

डकैँती शैलीमा बसमा आक्रमण, साहुसहित ३ यात्रु घाइते, एक पक्राउ

शिखर नगरपालिकाकामा डकैँतीको शैलीमा दुईवटा बसमा आक्रमण र लुटपाट भएको छ। आइतबार राती अछामबाट टिकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बस डोटीको शिखर नगरपालिका–६ तल्कोटमा लुटिएका हुन्।

भालुको आक्रमण तीन जना घाइते, एकको अवस्था गम्भीर

जिल्लामा भालुकाे आक्रमणबाट गर्दा तीन जना घाइते भएका छन्। घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको छ।

सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षलाई आग्रह गरेको छ।

बाघ आक्रमणमा २१ बाख्रा मरे, एकजना घाइते

चम्पादेवी गाउँपालिकामा बाघले आतंक मच्चाएको छ। चम्पादेवी गाउँपालिका–१ र २ पलापुमा बाघले आतंक मच्चाएको हो।

हवाई आक्रमणमा ४२ को मृत्यु

लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।

अमेरिकामा भएका दुई बन्दुक आक्रमणमा ३० जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा २४ घण्टाभित्र भएका दुई भिन्न बन्दुक आक्रमणमा परी ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । पहिलो बन्दुक आक्रमण स्थानीय समयअनुसार शनिबार बिहान टेक्सास राज्यको एल पासोस्थित वालमार्ट सुपरमार्केटमा भएको थियो । सो आक्रमणमा परेर २० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएको थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्