१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नेकपाका केन्द्रीय नेतामाथि विप्लव समूहको आक्रमण

सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य  डम्बरबहादुर सिंहमाथि बुधवार विहान आक्रमण भएको छ। जिल्लाको वारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जाँदै गरेको अवस्थामा बीच बाटोमा उनीहरुमाथि आक्रमण भएको हो।

बैतडीमा डोजर आक्रमणमा ८ घाइते, चालक पक्राउ

सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

बुर्किनाफासो आक्रमणमा पाँचको मृत्यु

उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ। आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।

बुर्किनाफासो आक्रमणमा पाँचको मृत्यु

उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ।

उत्तरी सिरिया द्वन्द्वमा टर्कीद्वारा युद्धविराम

उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाले जनाएका छन्।

चितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट भानु नगरपालिका–२  स्थित तल्लो डि गाउँकी बालिका घाइते भएकी छन्। चितुवाको आक्रमणबाट पाल्पामा कार्यरत प्रहरी हल्दार हिम बहादुर अच्छामीको १२ बर्षिय छोरी सोनिया अच्छामी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख (एसपी ) विनोद सिलवालले जानकारी दिए।

खातुनलाई समिमले कक्षा १२ सम्म पढाइदिने

एसिड आक्रमणबाट घाइते अवस्थामा रहेकी १४ वर्षिया मुस्कान खातुनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कक्षा १२ सम्म आफ्नै खर्चमा पढाइदिने भएका छन् । असोज २८ गते खातुनलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका अन्सारीले खातुनका आमाबाबुकै अगाडि उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सिरिया आक्रमणपछि टर्कीमाथि अमेरिकाको प्रतिबन्ध

उत्तरी सिरिया गरिएको आक्रमणलाई लिएर संयुक्त राज्य अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ।

गैँडाको आक्रमणमा परी एकको मृत्यु एक गम्भीर घाइते

गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक गम्भीर घाइते भएका छन्। आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि टर्की–सिरिया सीमाक्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्।

'एसिड आक्रमणको दोषी जोगाउन चलखेल नहोस्'

विद्यालय जाने क्रममा वीरगन्ज छपकैया–२ की १५ वर्षीया मुस्कानमाथि गत भदौ २० गते दुई युवाले बाटो छेकेर एसिड प्रहार गरेको घटनाको ३७ दिन बितेको छ।

बुर्किना फासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

भालुको त्यो आक्रमणः जसले तुहियो इश्वरको थाइल्याण्डमा खेल्ने सपना

जुम्ला गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय इश्वर बुढा कातिक १ गते तेक्वान्दो खेल्न थाइल्याण्ड जाँदै थिए। उनले दैनिक दिन खेल अभ्यास गरे। थाइल्याण्ड पुग्ने खर्च व्यवस्थापन पनि गरे।

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण

उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्