१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।

स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा

भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।

बलात्कारका घटनामा दोषीलाई कडा सजाय सुनिश्चित गर्ने कानुन मन्त्री गौतमको निर्णय

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहणसँगै आफ्नो पहिलो महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी छन्।

म्याग्दीकाे तातोपानीमा एक घण्टामा २७.२ मिलिमिटर वर्षा

अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ।

प्रधानमन्त्री शाहलाई चीनको बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

चीनले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेको छ।

दोलखाको लाप्चाबाट चरिकोट उडेको हेलिकप्टर सम्पर्कबिहीन

आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

भ्रष्टाचारविरुद्ध खरो उत्रन गृहमन्त्री सुदन गुरुङको निर्देशन

पदभार ग्रहण गर्दा नै कडा देखिएका गुरुङले सेवा प्रवाहलाई सहज बनाउने, नागरिकमैत्री सेवा प्रवाह हुनुपर्ने र भ्रष्टाचारका कुनै घटना आउनै नहुने बताए ।

मोदीले दिए बालेनलाई बधाई, नजिकबाट काम गर्न इच्छुक

भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।

स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण

निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन्।

सबै काम एकद्वार प्रणालीबाट अघि बढाउने गृहमन्त्री गुरुङकाे निर्णय

सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरेका छन्।

अब एक गोल गरे एम्बाप्पे फ्रान्सको सर्वाधिक गोलकर्ता बन्ने

फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे फ्रान्सको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन एक गोल मात्र टाढा रहेका छन्।

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेका छन्।

निवर्तमान अर्थमन्त्री खनालले गरे नवनियुक्त अर्थमन्त्री वाग्लेले गरेका निर्णयको स्वागत

उच्चस्तरीय आर्थिक सुझाव आयोगले खारेज गर्न सिफारिश गरेका १५ वटा असान्दर्भिक ऐनहरू खारेज गर्न प्रक्रिया अगाडि बढाउने निर्णयले शुभारम्भको संकेत गरेको छ।

अर्थमन्त्रीको पहिलो निर्णयः राजस्व अनुसन्धान विभागलगायत १५ वटा ऐन खारेज गर्ने

पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा थप हर्षित छु : निवर्तमान प्रधानमन्त्री कार्की

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्