प्रतिनिधि सभाको बैठक आज बस्दै
सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
काठमाडौँको नयाँ बानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ। सर्भिस लेनतर्फको सडक भासिएर चक्का फस्दा बस कोल्टे परेको प्रहरीले जनाएको छ।
नयाँबानेश्वरको सङ्गम चोकस्थित काठमाडौं प्रज्ञाकुञ्ज स्कुलद्वारा आयोजित ‘आइजात्रा’ सम्पन्न भएको छ।
सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल र नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सोमबार एक आदेश जारी गर्दै प्रशासनले ३० दिनसम्मका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो।
काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती खोला किनारामा आज एक युवकको शव भेटिएको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो २ः ३१ बजेका लागि बैठक बोलाइएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन्।
बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला इलामका प्रेम आचार्यले संसद भवन नजिकै आत्मदाहको प्रयास गरेका छन्। मंगलबार दिउँसो उनले संसद भवन अगाडी आत्मदाह प्रयास गरेका हुन्।
महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका अनधिकृत संरचना र पसल हटाउन डोजर चलाएको हो। महानगरका अनुसार ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको हो।
काठमाडौं महानगर, बानेश्वरस्थित नोबेल एकेडेमी कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले माग गरेको छ।
नेमकिपाले नागरिकता विधेयकमा पुनः छलफल गरी देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ। यस्तै नागरिकता विधेयक मुलुकको हितमा नरहेको भन्दै गरिएको उक्त प्रदर्शनमा देशभक्त युवा नेपाल समूहमाथि प्रहरी हस्तक्षेप समेत भएको छ।
अर्थमन्त्रीको छानविनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतको विरोध गर्दै युवा कांग्रेस नेपाल आवद्ध युवाले संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।