२१ असार २०८१ शुक्रबार
image/svg+xml

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए।

द भ्वइस अफ नेपालः खोटाङमा ज्वाला राई जिताऔं अभियान सुरु

नेपालकै चर्चित रियालिटी सो द भ्वइस अफ नेपालको टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि ज्वाला राई जिताऔं अभियान थालिएको हो।

क्यान अध्यक्ष भन्छन्ः पारसको निर्णय अप्रत्यासित

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन्।

तुईन काट्दा बेपत्ता धामीको विषयमा छानबिन गर्न नागरिक अभियानको माग, घटना हुनुमा ओली सरकारलाई दोष

तुईन तर्दै गर्दा एसएसबीका सुरक्षाकर्मीले आरा प्रयोग गरी जानाजान तार काटी दिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न घरदैलो अभियान

मुख्यमन्त्रीले स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनविना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न घरदैलो अभियान

बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उद्योगीको टोलीले मुख्यमन्त्री शेरधन राईलाई भेटेर स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि अभियान थालेको जानकारी गराएको छ।

अस्ताए क्यानभासका बादशाह उत्तम नेपाली

‘आधुनिक नेपाली चित्रकलाका एक धरोहरलाई हामीले सधैंका लागि गुमाएका छौं,’ चित्रकार तथा प्राज्ञ रमेश खनालले भने, ‘शालीन व्यत्तित्वका धनी उहाँ (उत्तम नेपाली) अमूर्त कलाकार हुनुहुथ्यो।’

कर्णाली प्रदेश : माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ।

जातीय विभेदविरुद्ध 'विप्लव' समूहको अभियान

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जातीय विभेदविरुद्ध अभियान थाल्ने जनाएको छ । नेकपाले आफुनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मार्फत देशव्यापी अभियान थाल्ने जनाएको छ ।

अब नेपालमै क्यान्सरविरुद्धको औषधि उत्पादन

उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमै बजारमा पुग्ने जानकारी दिए।

काठमाडौँमा रोकियो खोप कार्यक्रम

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासन बद्रीबहादुर खड्काले कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भने पनि मौजुदा रहेको खोपको मौज्दात सकिएकाले अर्को सूचना नआएसम्मका लागि खोप कार्यक्रम स्थगित भएको बताए।

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ।

अभियान नेपालले फाल्यो भ्रष्टाचारको प्रतिकात्मक लुतो

काठमाडौं स्वतन्त्र राष्ट्रिय अभियान नेपालले प्रतिकात्मक भ्रष्टाचारको लुतो फालेको छ। शुक्रबार नेपालले माइतीघर मण्डालामा विरोध कार्यक्रम आयोजना गरी लुतो फालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्