८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सत्ता गठबन्धनमा खटपट

राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढेको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।

गठबन्धन गलफतीमै सकियो कांग्रेस महासमिति

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर संगठन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन्।

महासमितिमा उठेका सुझावहरु प्रस्तुत गर्दै प्रदेश सभापतिहरु

नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावहरुलाई प्रदेश सभापतिहरुले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ।

कांग्रेस महासमिति बैठकः पाँच मिनेटमा पाँच प्रतिवेदनमाथि सुझाव दिनुपर्ने

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ।

कांग्रेस महासमिति बैठक : ‘संविधान रक्षा र समुन्नति प्रमुख कार्यभार’

नेपाली कांग्रेसले संविधानको रक्षा, मुलुकको आर्थिक विकास र समुन्नति पार्टीको प्रमुख कार्यभार भएको स्पष्ट पारेको छ।

अन्योलमै कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसले अन्योलकै बीचमा पार्टी महासमिति बैठकको तयारी थालेको छ। पार्टी विधानअनुसार महाधिवेशन हुनेबाहेक हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्