सुकुम्बासी समस्या समाधानका लागि फेरि अर्को समिति, कस्ता छन् पुराना आयोगहरू?
मन्त्रालयका एक सहसचिवका अनुसार भूमि समस्या समाधान आयोगसरह नै भूमि समस्या समाधान समिति गठन गरिएको हो।
मन्त्रालयका एक सहसचिवका अनुसार भूमि समस्या समाधान आयोगसरह नै भूमि समस्या समाधान समिति गठन गरिएको हो।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
काठमाडौं विश्वविद्यालयको १०१ औं सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको छ।
गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार राजधानीका दुई छुट्टाछुट्टै स्थानमा गरेको विशेष चेकिङका क्रममा ३२ वटा सवारीसाधनलाई कारबाही गरेको छ।
भारतमा औसत प्रदर्शन गरे पनि नेपाली टोली उपाधि जित्ने धोको पूरा गर्ने लक्ष्यमा छ । तर, त्यसका लागि बुधबार नेपालले सेमिफाइनलमा दुईपल्टको च्याम्पियन बंगलादेशको चुनौती पार गर्नुपर्नेछ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउन नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्। संसदीय दलको नेता विरुद्ध नै हस्ताक्षर गरेपछि नेपाली कांग्रेस भित्रको विवाद छताछुल्ल भएको छ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका बेथिति र अनियमिततामाथिको कारबाहीलाई तीव्रता दिएको छ।
भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतम विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा जेन-जी पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ।
जिल्ला समन्वय समितिको कार्यालय कालीकोटका दुई जना सवारी चालकले विगत दुई वर्षदेखि गाडी नचलाएरै तलब खाने गरेका छन्।
कपिलवस्तुमा भारतबाट अवैध रूपमा भित्राइएका ४ हजार २ सय ब्रोइलरका चल्ला सहित एक जना पक्राउ परेका छन्।