१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

छात्राहरु एक्कासी बेहोस हुन थालेपछि अविभाबक चिन्तित

गोरखाको भिमसेन थापा गाउँपालिका ८ जागेश्वर माध्यामीक विद्यालयमा छात्राहरु एक्कासी बेहोस हुन थालेपछि शिक्षक र अविभाबक चिन्तित भएका छन्।

चट्याङको आवाजले बेहोस भएर मृत्यु

चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका( १५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको छ।

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थीहरु विद्यालयमा आउँछन्। बेन्चमा बस्न नपाउँदै भुईमा ढलिहाल्छन्। भुईमा ढलेपछि चिच्चाउने, कराउने, घाँटीमा न्याक्ने, हाँस्ने, काप्ने जस्ता फरक फरक लक्षण देखाउँछन्। भुइँमा ढलेर बर्बराउँदै बचाउ बचाउ समेत भन्छन्।

तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

पतिको पिटाइले हप्ता दिनदेखि बेहोस

पतिले फलामे छडले प्रहार गर्दा घाइते एक महिलाको होस सात दिन बितिसक्दा पनि आएको छैन। कोहलपुरस्थित शिक्षण अस्पतालको आइसियु कक्षमा भर्ना भएकी बर्दिया बासँगढी नगरपालिका –५ कि ३३ वर्षीया छोटकनी यादवको अझै होस नखुलेको हो।

बेहोस अवस्थामा नेपाली सेनाका जवान फेला

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ स्थित जंगलमा बुधबार साँझ नेपाली सेनाका एक जवान बेहोस अवस्थामा फेला परेका छन् ।

परीक्षा दिन आएकी छात्रा बेहोस

जनता मावि महत गाउँ केद्रमा कक्षा ११ को परीक्षा सहभागी हुन आएका एक जना छात्रा बेहोस भएकी छन्। कालिका माविमा अध्ययनरत अन्दाजी १७ वर्षीया अनिता वम बहोस भएकी हुन्।

उद्योग खोलेको महिना नपुग्दै आगलागी, सञ्चालक बेहोस

खोटाङको सदरमुकाम दिक्तेलमा स्थापना भएको महिना दिन नबित्दै एक कपास उद्योगमा आगलागी भएको छ। रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाका राजन खड्काको देवीथान कपास उद्योगमा मंगलबार दिउँसो विद्युत सर्ट हुँदा आगलागी भएको हो।

छात्रालाई यातना दिँदा बेहोस, अस्पताल भर्ना

गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिँदा एक छात्रा बेहोस भएकी छिन् । भैरवजनता माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत सुस्मिता रुचाललाई शिक्षकले यातना दिँदा (कुखुरा बनाउँदा) बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ।

हथौडा प्रहार गरेर बेहोस पारेपछि लतार्दै पानीमा फालेर हत्या

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ । बुटवल उपमहानगरपालिका– ५ का अन्दाजी ३४ वर्षीय वीरबहादुर गुरुङको शव यही कात्तिक १४ गते राति बुटवल र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा फेला परेको थियो । बिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

स्कुलमा अनौठो रोग, दैनिक बेहोस हुन्छन् विद्यार्थी

जनप्रिय प्रावि डुंग्रीमा कक्षा ४ मा अध्यायनरत माया कुमारी शाही निरन्तर ४ हप्तासम्म बेहोस भइन्। स्कुल आउने बेहोस हुने र घर फर्कने उनको दैनिकी बन्यो। अहिलेसम्म स्कुल आउँदा बेहोस हुने रोगले छाडेको छैन्। कक्षा ३ मा अध्यायनरत सृजना कुमारी शाही स्कुलमा गएपछि बेहोस हुन थालेपछि स्कुल जान छोडेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्