७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कृषिमा फड्को मादै रोङ गाउँपालिका, बेसार प्रवर्द्धनमा जुट्यो

उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ।

गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्।

सबैकाे राेजाइ: सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक

यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्रांगणमा सुरु सातौं बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन्।

इलामको रोङ गाउँपालिकाले गुन्द्रुक–सिन्की ब्रान्डिङ् गरी बिक्री गर्ने

कृषकले ब्यक्तिगत रूपमा गर्दै आएको तरकारी खेतीलाई नै आधुनिक रूपमा ब्यवस्थापन गरिएको उनले जानकारी दिए।

गुन्द्रुकको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका

जिल्लाको रोङ गाउँपालिका पनि ठूलो काम गरेर होइन, फरक काम गरेर किसानको नजिकको सरकार ‘अनुभूत’ गराउन खोज्दैछ। र, गाउँपालिकाले अहिले फरक कार्यक्रम ल्याएको छ– गुन्द्रुक उत्पादनमा अनुदान र बजारीकरणका लागि ब्रान्डिङ।

विदेशमा नेपाली खाना चिनाउँदै सन्तोष

‘हामीले गुन्द्रुक र ढिँडोलाई गरिबले खाने खानाको संज्ञा दियौं र तिनको स्वाद विदेशीलाई मन पर्न सक्छ भन्नेतर्फ कहिल्यै सोचेनौं। हाम्रो खाना बनाउने विधि सामान्य भए पनि स्वादिलो छ भन्नेबारे विश्वसामु प्रचार गर्नतिर लाग्दै लागेनौं।’

गुन्द्रुकदेखि समुद्रको माछासम्म

दक्षिण ललितपुर भारदेउकी लालमाया तामाङले आर्मी अफिसर्स क्लबमा जारी अन्तर्राष्ट्रिय महिला उद्यमी मेलाको स्टल नं १३ मा जिम्बु, मुला, रायो र तोरीको गुन्द्रुकदेखि स्थानीय तहमा उत्पादित तरकारी बेच्न राखेकी छिन्। उनको स्टलमा बिहीबार गृहणी महिलाहरुको भीड थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्