१६ असार २०८१ आइतबार
image/svg+xml

हावाहुरीसँगै आएको असिनापानीले रौतहटमा क्षति

हावाहुरीसँगै आएको असिनापानीको कारण रौतहटमा ठूलो क्षति भएको छ। मंगलबार बिहान एक्कासी हवाहुरीसँगै आएको असिनापानीका कारण यहाँका धेरै घरमा क्षति पु¥याउनुका साथै गहुँ, उखु, मसुरो, मकैका साथै फलफूल एवं तरकारी खेतीमा समेत करोडौँको क्षति भएको छ।

रुकुममा असिनापानीले हिउँदेबाली नष्ट

जिल्लाको मुसिकोट, आठबीसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको हिउँदेवालीमा क्षति पु-याएको स्थानीय जानकारी दिएका छन्।

असिना पानीका कारण रौतहटमा लाखौंको इँटा नष्ट

शुक्रबार र शनिबार परेको पानीले रौतहटमा सञ्चालित इँटाभट्टामा लाखौंको क्षति पुगेको छ। जिल्लाका १ सय ५७ भट्टामा करिब १५ करोडभन्दा बढीको क्षति भएको रौतहट इँटा व्यवसायी संघका अध्यक्ष रामविनोद साहले जानकारी दिए।

असिनापानीले करोडौँको तरकारी बाली नष्ट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ।

असिनापानीले २० करोडको केराखेती सखाप

हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा  २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ।

असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ। तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो।

हावाहुरी र असिनापानीले लाखौँको बालीनालीमा असर

आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ।

असिनाले करोडौंको तरकारी बाली नष्ट

आइतबार दिउँसो परेको असिना पानीले तानसेनमामात्र चार करोड ८० लाखको तरकारी बाली नष्ट गरेको छ । तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ।

तानसेनमा भारी असिना पानी(फोटो फिचर)

पाल्पा सदरमुकाम तानसेनमा आइतबार भारी असिना परेको छ। दिउँसो तीन बजेदेखि १० मिनेट असिना परेको हो।

असिना पानीले लुट्यो किसानको खुसी

हावाहुरीसँगै परेको असिना पानीले किसानले लगाएका धान र तरकारी बाली नष्ट गरेको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नं ७ र ८ का विभिन्न ठाउँमा बाली सखाप बनाएको छ।

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ।

असिनाले रुवायो भक्तपुरे किसानलाई

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा बुधबार दिउँसो परेको असिनापानीले तरकारीबारी नष्ट गरिदिँदा किसान चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्