१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

तानसेनमा भारी असिना पानी(फोटो फिचर)

पाल्पा– आइतबार जिल्ला सदरमुकाम तानसेनमा भारी असिना परेको छ। दिउँसो तीन बजेदेखि १० मिनेट असिना परेको हो।

पानीसँगै परेको असिनाले अन्न तथा तरकारी बारीमा क्षति पु¥याएको छ। असिनाले आँप, लिची, कटहर, सुन्तला, कागती लगायतका फलफुलका फुलहरु खरालेको छ। घरका छतहरुमा राखिएका पोली ट्याङ्कीहरुमा प्वाल पारेको स्थानीयले बताएका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App