२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतमा ६ माओवादी मारिए

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

कांग्रेस सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय जगदीश पाल र परमानन्द भट्ट तथा एमाले युवा संघ डोटीका अध्यक्ष निलम साउँदलाई पार्टी सदस्यता प्रदान गरेर कांग्रेस प्रवेश गराएका छन्।

माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ। एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा आज विहान निधन भएको हो।

चन्द माओवादीको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा

चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुताको सुनश्चिताको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्व नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा उत्रिएको छ। समाजिक संजाल फेसबुक मा उनीहरुले अभियान चलाएका छन्। ‘दाह्री ग्याङ’मा आबद्ध युवाहरुले आइबार राजधानीमा प्रदर्शन गरेको छन्।

बन्द गराउँदै हिँड्ने विप्लप माओवादीका ७६ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौंमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् ।

विप्लव माओवादी निकट १५ जना पक्राउ

विप्लव नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता आज यहाँ पक्राउ परेका छन् । महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजनीतिक प्रतिवेदन तयार गर्न माओवादी केन्द्रको बैठक सुरु

नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर दोस्रो साता आयोजना गर्ने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन र तयारीका बारेमा छलफल सुरु गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा सम्मेलनका एजेन्डा, सरकारको काम कारबाही तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल सुरु भएको हो।

पूर्व लडाकुहरुद्वारा माओवादी मुख्यालय पेरिसडाँडा घेराऊ

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन्। राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन्।

संविधान संशाेधनका विषयमा काँग्रेस, माओवादी र मधेशी मोर्चाबीच छलफल

संविधान संशाेधन,संविधान कार्यान्वयन, तीनवटै निकायकाे  निर्वाचान तथा अख्तियार प्रमुख लाेकमानसिंह कार्कीविरूद्धकाे महाअभियाेग प्रस्तावका विषयमा नेपाली कांग्रेस,माअाेवादी केन्द्र र मधेसी माेर्चाका नेताबीच छलपफल भएकाे छ।

प्रहरी कारबाहीमा १८ माओवादी मारिए

नयाँदिल्ली- भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन्। सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ।

कार्कीविरुद्ध क्रान्तिकारी माओवादी

नेकपा (क्रान्तिकारी माओवादी) अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगका प्रस्तावका पक्षमा उभिएको छ ।

माओवादी महाअभियोग पक्षमा

सरकार नेतृत्व दल नेकपा माओवादी केन्द्र अन्ततः अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता महाभियोग प्रस्तावका पक्षमा उभिएको छ।

माओवादी केन्द्रले महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्षलाई दियाे

नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

कांग्रेस, एमाले, माओवादी र मधेसी नेताले एक ठाउँमा उभिएर लोकमानबारे यसो भने

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य रामनारायण विडारीले अबको साढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले पूर्णता पाउने दाबी गरेका छन्।

कांग्रेस पर्खँदै माओवादी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग प्रस्ताव दर्ता गर्न प्रतिपक्षी दल एमालेलाई सघाएको नेकपा माओवादी केन्द्रले अबको प्रक्रियाका लागि भने सत्ता साझेदार नेपाली कांग्रेसको निर्णय पर्खने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्