६ आश्विन २०८१ आइतबार
image/svg+xml

लघुवित्तको वित्तीय सेयर रजिष्ट्रार सम्बन्धी काम सनराइजले गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर भएको छ। मर्जरपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्णः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन्।

ज्योति विकास बैंकद्वारा कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा देशभर संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू गरेको छ।

ज्योति विकास बैंक १६ औं वर्षमा

ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सव मनाएको छ। बैंकले वार्षिकोत्सवको दिन नक्खुमा आफ्नो १ सय २१ औं शाखाको औपचारिक उद्घाटन गरेको छ।

पर्यटन विकासको परीक्षामा दिल्ली विश्वविद्यालयको प्रश्न

परीक्षा एउटा विषयको अनि प्रश्न अर्कै विषयको सोधिँदा तीन घन्टाको परीक्षामा विद्यार्थीहरू परीक्षा हलमा ३० मिनेट अन्योलमा परेका थिए। ७० पूर्णाकको प्रश्नमा समूह ए मा ३० नम्बरको तीन प्रश्न र समूह बी मा ४० नम्बरको चारवटा प्रश्न सोधिएको थियो।

विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने

विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ।

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

अधिवक्ता अनिल आचार्य,अधिवक्ता राधिका खतिवडा,नन्दराज उपाध्याय र श्याम बहादुर ढकालले सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

धान रोपाइँ १२ प्रतिशत कम

समयमा बर्सात नभएका कारण यो वर्ष पोहोरको तुलनामा धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म ५३ प्रतिशत मात्र रोपाइँ भएको छ।

भानुभक्त जन्मस्थलको विकासमा गम्भीर छौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन।

असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

कामना सेवा विकास बैंक र व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्