६ आश्विन २०८१ आइतबार
image/svg+xml

आजको मौसम: चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आजको मौसम: आंशिकदेखि सामान्य बदली रहने

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ।

राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम २१ जिल्लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।

शिक्षाका छ विधेयक ल्याउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ।

मल अभाव हुनुमा ठेकेदार र ठेक्का प्राणालीमा समस्याः मन्त्री यादव

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ठेकेदारहरुको लापरवाहीले गर्दा समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको बताएका छन्।

देशका केही ठाउँमा भारी वर्षा, शुक्रबारदेखि मौसम सुधार हुने

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ।

देशका केही ठाउँमा चट्याङसहित वर्षा

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

२३ हप्ताकी गर्भवतीको एपेण्डिसाईटिसको सफल अप्रेसन

दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ हप्ताकी गर्भवतीको एपेण्डिसाईटिसको अप्रेसन गरिएको छ।

विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन पुनः निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ।

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन विधेयक ल्याउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेका छन्।

मनसुनी वायुको सामान्य प्रभाव: देशका थोरै स्थानमा वर्षा

हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

देशका केही ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आगामी २४ घण्टाका प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

फैलदै मनसुन

यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्