४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आजको मौसम: आंशिकदेखि सामान्य बदली रहने

आज बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आजराति देशभर पनि आंशिकदेखि सामान्य बदली रहनेछ।  

देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

प्रकाशित: २८ असार २०७९ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App