२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नयाँ प्रधानमन्त्रीका प्रमुख कार्यभार

तत्कालीन समयमा प्रतिनिधिसभा निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदेश र केन्द्रीय संसद् (संघ) को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

दलहरूका आगामी कार्यभार

स्थानीय तहको पहिलो चरण निर्वाचनमा सबैभन्दा ठूलो दल कुन हुने ? दोस्रो को ? पहिलो र दोस्रोबीच कतिको अन्तर रहने ? उत्तर यसै साता आउला । पछिल्लो अढाई दशकको राजनीतिक अभ्यास र अनुभवले नेपाली कांग्रेस र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा देखिन्छ । यस आधारमा पहिलो र दोस्रो दलमा यी दुई नै दरिने निश्चित छ । सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको दल तेस्रो वरियतामा आउने देखिन्छ । मूल माओवादीबाट चोइटिएर नयाँ दलको आवरणमा उदाएका र निर्वाचन बहिष्कारको राजनीति अख्तियार गरिरहेका दलका कारण माओवादी निकै कमजोर हुने अनुमान थिए । त्यो मिथ्या सावित हुँदैछ । माओवादीबाट विभाजन भएर सहरी जीवनमा ठूलो हल्लिखल्लीसहित उदाएको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको ओज पनि यस निर्वाचनले सतहमा ल्याएको छ । त्यस्तै संघीय समाजवादी फोरमको आवरणमा रहेका अशोक राई र उपेन्द्र यादवहरूको गठजोडको आधार कमजोर रहेको आकलन यसै निर्वाचनमा गरिँदैंछ ।

कार्यभार सम्हाल्न अाइपुगे भारतीय राजदूत

नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जितसिंह पुरी नेपाल आइपुगेका छन् । रञ्जित रेको तीन वर्षे कार्यकाल सकिएपछि भारतले उनलाई नेपालका लागि २४ औँ राजदूतमा सिफारिस गरेको थियो ।  उनी नेपाल आइपुगेको भारतीय दूतावासको आधिकारिक ट्वीटरमा उल्लेख छ ।

नवनियुक्त उपकुलपतिले वीपीमा सम्हाले कार्यभार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्राडा राजकुमार(आरके) रौनियारले आइतबार कार्यभार सम्हालेका छन्। राजधानीबाट हवाईमार्ग(विराटनगर) हुँदै आइतबार दिउँसो प्रतिष्ठान आएका रौनियारले विद्युतीय हाजिरी गरेर आफ्नो कार्यभार शुरु गरे। उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. विक्रम श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित कार्यरत चिकित्सक, कर्मचारीहरुले स्वागत गरेका थिए।

मुम्वई पुगेर गृहमन्त्री निधीले भने: तीन तहको निर्वाचन गराउनु सरकारको मूख्य कार्यभार

मुम्वई (भारत)- उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधीले नेपाल र भारतबीचको सम्वन्ध अतिद्धिय रहेको भन्दै दुई देशबीच कसैले फाटो ल्याउन नसक्ने दावी गरेका छन्। उनले केपी ओली नेतृत्वको सरकारले भारतसँग मात्रै नभएर नेपाली–नेपाली फुटाउने षड्यन्त्र गरेको आरोप पनि लगाए।

संविधान कार्यान्वयन र आर्थिक समृद्धि सरकारको कार्यभार: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताएका छन्।

प्रधानन्यायाधीश कार्कीले सम्हालिन् कार्यभार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छन्। संसदीय सुनुवाइ समितिबाट आइतबार सर्वसम्मत अनुमोदन भएकी कार्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सर्वोच्च फर्किएर कार्यभार सम्हालेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्