भारतमा ‘बोक्सी’ आरोप लगाएर दम्पतीको हत्या, शव जलाउने २० जना पक्राउ
प्रहरीका अनुसार गाउँलेहरूले पहिले दुवैलाई कुटपिट गरेर मारेका थिए। त्यसपछि शवलाई घरअगाडि जलाए। केही रिपोर्टमा एक किशोरीले आफूलाई देवी दाबी गर्दै दम्पतीमाथि बोक्सीको आरोप लगाएकी थिइन्।
प्रहरीका अनुसार गाउँलेहरूले पहिले दुवैलाई कुटपिट गरेर मारेका थिए। त्यसपछि शवलाई घरअगाडि जलाए। केही रिपोर्टमा एक किशोरीले आफूलाई देवी दाबी गर्दै दम्पतीमाथि बोक्सीको आरोप लगाएकी थिइन्।
नेपाल भाषा साहित्य दबूले नेपाल भाषाकाे लघुकथाकार नरेश अमात्यलाई याताज श्याम विश्व सिरपा पुरस्कारबाट सम्मान गरिएकाे छ।
पोडकास्टमा उनले पार्टनरमा धेरै सम्पत्ति नभई जिम्मेवारी र आर्थिक स्थिरता खोज्ने बताइन्। धनी हुनु बोनस मात्र हो, तर शारीरिक आकर्षण महत्त्वपूर्ण हुनुपर्ने तर्क उनको छ।
विज्ञप्तिमा बाहिरी दबाब र हस्तक्षेपविना आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने भेनेजुएलाका जनताको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ।
खेलाडी मुस्तफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्नबाट हटाएपछि टी-२० विश्वकपमा आफ्ना खेल भारतबाट सार्न बंगलादेशले माग गरेको छ।
कर्णालीमा इतिहास हराउँदै गएको होइन, सुन्ने कान र देख्ने मञ्च नपाएर मौन बनेको हो।
ह्यारिसले शनिबार साँझ ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई ‘पक्राउ’ गर्ने गरी गरेको कारबाहीको कडा आलोचना गरेकी छन्।
उत्तर कोरियाद्वारा गरिएको संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको प्रतिक्रियामा जापानकी प्रधानमन्त्री साने ताकाइचीको कार्यालयले केही निर्देशनहरू जारी गरेको छ।
नेकपा एमालेका उप-महासचिव योगेशकुमार भट्टराईले संसद पुनर्स्थापनासहितका संवैधानिक प्रकृयाका विषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन्।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको छ।
मातृभूमि साहित्य समाज मकवानपुरले साहित्य, संगीत र सामाजिक क्षेत्रका केही व्यक्तित्वलाई सम्मान गरेको छ।
यसको नक्सा र भूगोलको आधारमा एन्डिज पर्वत शृङ्खला पश्चिममा कोलम्बियासँगको भेनेजुएलाको सिमानादेखि उत्तरमा तटसम्म फैलिएको छ।
प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक शनिबार गरिएको छ।
संयुक्त राज्य अमेरिकाले जनवरी २ र ३ को राति भेनेजुएलामा विस्फोटक आक्रमण गरेको छ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवन तथा संरचना पुनर्निर्माणको काम दुई वर्षभित्र सक्ने योजना सरकारले बनाएको छ।