३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

छ वर्षीय बालकलाई ब्लड क्यान्सर, आमाद्वारा सहयोगको याचना

आर्थिक अभावमा एक क्यान्सर पीडित बालकलाई अस्पतालबाट घर फर्काइएको छ। सिन्धुली मरिण गाउँपालिका ३ मयौलीका सेतिमाया लामाका ६ वर्षीय छोरा निमा लामालाई सिभिल हस्पिटल काठमाडौंले घर फिर्ता पठाएको हो। निमालाई ५ वर्षको हुँदा नै ब्लड क्यान्सर भएको थियो। एक वर्षसम्म उपचार गराउँदा पनि रोग निको नभएपछि अहिले थप उपचारको लागि करिब २५ लाख रुपैयाँ लाग्ने डाक्टरहरुले बताएका छन्।

क्यान इन्फोटेक प्रदर्शनी... गाउँगाउँमा औषधि बोक्ने ड्रोन देखि रोबोर्ट सम्म

काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठन क्यानले विगतको भन्दा यस वर्ष फरक ढंगले मेला आयोजना गरेको जनाएको छ।

क्यान इन्फोटेक सुरु

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए।

राष्ट्र गौरव क्रिकेटर

नेपाल क्रिकेट संघ (क्यान) विवादमा छ। तर, त्यो विवादबीच पनि खेलाडीले आत्मविश्वास उचो बनाइरहेका छन्। एकपछि अर्को सफलता चुमेर तिनले सिंगै मुलुकलाई गौरवान्वित तुल्याइरहेका छन्। क्यान २०७३ वैशाखदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनमा छ।

कोइरालाद्वय नामका अस्पताल संघ मातहत ल्याउन माग

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला स्वासप्रश्वास अस्पताललाइ संघीय सरकार मातहत नराखीएको बिषयले प्रदेश ५ को सदनमा प्रवेस पाएको छ। आइतबारको संसद् बैठकमा विशेष समयमा बोल्ने प्रतिपक्ष सासंदले उस्तै प्रकृतिका ९ वटा अस्पताललाई संघ मातहत राखेर विस्तारको योजना ल्याउदा यी दुई अस्पताललाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै प्रदेशसभामार्फत केन्द्र सरकारलाइ निर्णय सच्याउन माग गरेका हुन्।

‘धेरैसँग यौन सम्पर्क गर्नेलाई पाठेघरको मुखको क्यान्सर’

महिलालाई सताउने विकराल समस्या हो– पाठेघरको मुखको क्यान्सर। जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन्।

सरकारको प्राथमिकताा छैन सुशिल कोइराला क्यान्सर अस्पताल

बाँकेमा सञ्चालित 'सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल' ले एक सय सैय्याको स्वीकृती पाएको छ। अस्पतालले ५९ शैड्ढयाबाट पनि मुस्किलले सेवा दिईरहेको छ। अस्पताललाई करिव २५ जना विशेषज्ञ चिकित्सकसहित कुल २ सय ५ जना जनशक्ति आवश्यक छ, तर नेपाल सरकारले अहिलेसम्म अस्पताललाई आवश्यक जनशक्ति दिन सकेको छैन। करारसहित करिव ३५ जना कर्मचारीले अस्पताललाई धानेका छन्।

अस्पताल विघटनको विरोधमा धर्ना

बाँकेको खजुरामा सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णयको विरोधमा नेपाली कांग्रेस बाँकेले सशक्त रूपमा आन्दोलन अगाडि बढाएको छ। सोही विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक पनि अवरोध गर्दै आएको छ।

क्यानेडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र

करिब सय जना पूर्वकूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानेडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन्। चीन सरकारले दुई क्यानेडेली नागरिकलाई चीनविरुद्ध गुप्तचरी गरेको आरोपमा पक्राउ गरेको छ। चिनियाँ सुरक्षाविरुद्धमा सूचना चुहाएको भन्दै चीनले उनीहरुलाई थुनामा राखेको हो।

निर्णय फिर्ता लिन बाँकेवासीको माग

कांग्रेस नेताका नामसँग जोडिएका अस्पताललाई संघीय सरकार मातहत नराख्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि त्यसको विरोध हुँदै आएको छ।

ऋतिकको स्मृतिमा अक्षयकोष

ब्लड क्यान्सरका कारण निधन भएका १४ वर्षे बालक ऋतिक घिमिरेको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरेको छ। इलाम नगरपालिका–४, बरबोटेका बालक ऋतिकको गत भदौ ७ मा उपचारक्रममा निधन भएको थियो।

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ।

क्यानडाका एक नागरिकलाई चीनमा मृत्युदण्डको फैसला

लागुऔषध तस्करीको आरोपमा चिनियाँ प्रहरीको हिरासतमा रहेका एक क्यानडेली नागरिक यहाँको अदालतले मृत्युदण्ड सुनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

साउदी युवतीलाई क्यानडाले शरण दियो

धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताएका छन्। क्यानडा विश्वभरीको मावन अधिकार र महिना अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री ट्रुडोले बताए। रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको शरणार्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले स्पष्ट पारे।

क्यान्सरसम्बन्धी अत्याधुनिक मेडिकल उपकरण प्रदान

जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई ८७ लाख नेपाली रूपैयाँ बराबरको क्यान्सरसम्वन्धि अत्याधुनिक मेडिकल उपकरण प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्