भारतको कोइला खानी विस्फोटमा ज्यान गुमाउनेको संख्या २५ पुग्यो, दुई मालिक पक्राउ
खोजी अभियान अझै जारी छ। राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल र विशेष उद्धार इकाईका टोलीहरू घटनास्थलमा खटिएका छन्।
खोजी अभियान अझै जारी छ। राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल र विशेष उद्धार इकाईका टोलीहरू घटनास्थलमा खटिएका छन्।
सबैलाई सधै एउटै प्यारो लाग्छ भन्ने छैन, वृद्ध भत्ता बुझेका दिन परिवारमा वृद्ध प्यारो।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन्।
निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ वटा घटना दर्ता भएका छन्।
देशका गुट कुरा गरेर त चतुर्मुखी ब्रह्माले त सक्दैनन् भने म जस्तो मनुवाले के सक्नु!
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले आक्रमणकारी अफगानिस्तान गएको ‘प्रमाणित’ भएको दाबी गर्दै भारत र अफगानिस्तानको साँठगाँठ रहेको आरोप लगाएका थिए। जवाफमा भारतीय विदेश मन्त्रालयले यो आरोपलाई आधारहीन भन्दै खारेज गरेको छ।
झापा भद्रपुर–८ का मतदाताले जितेर गाउँ नफर्किनेहरूलाई भोट नदिने प्रतिक्रिया दिएका छन्।
टी-२० विश्वकप २०२६ को उद्घाटन खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ। श्रीलंकाको सिंहलीज स्पोर्ट्स ग्राउन्डमा खेल जारी खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने भएको छ।
महामन्त्री पौडेलले पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई सुदृढ बनाउनका साथै निर्वाचनमा होमिन सहज भएको बताए।
उदयपुरमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप दिइने भएको छ।
जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ।
रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिम १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार च्याम्पियन बनेका छन्।
छैटौं पटक संसदीय निर्वाचनमा भिडेका कांग्रेसका दीपक गिरी तेस्रो जितको खोजीमा छन्।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विशेष पूजा गरेर सुपरमार्केट खोलेका हुन्। झण्डै पाँच महिनाको मर्मत र पुनर्निर्माणपछि यो स्टोर सर्वसाधारणका लागि फेरि उपलब्ध भएको हो।