राप्रपा उम्मेदवार: अध्यक्ष लिङदेन झापा-३ बाट, कुन क्षेत्रबाट को ?
अध्यक्ष राजेन्द्र लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।
अध्यक्ष राजेन्द्र लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपालगन्जस्थित जमुनाह नाकामा रिक्सा चालकलाई लक्षित गरी भन्सारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
नेकपा एमालेबाट क्षितिज थेबेको उम्मेदवारी दर्ता भएको छ । एमाले केन्द्रीय सदस्य तथा युवा संघका केन्द्रीय अध्यक्ष थेबेको मनोनयन दर्ता गराउन उपमहासचिव योगेश भट्टराई आफैं पुगेका थिए ।
आयोगका अनुसार यो निर्वाचनका लागि सबैभन्दा धेरै रुपन्देही क्षेत्र नम्बर २ र ३ मा उम्मेदवारी दर्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्वाचनमय बनेको बेला आफू भने अदालतको चक्कर काट्नुपरेको भन्दै दुखेसो पोखेका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दुई हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट भागिरथ सापकोटाले उम्मेदवार दर्ता गराएका छन् ।
मगंलबार नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंकाले ‘ए १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नेपाल सदभावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन ।
रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को उम्मेदवारी दर्ता हुने भएपछि प्रसाईंले कांग्रेस छाडेका हुन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको कुनै मुख्य प्रतिस्पर्धी नरहेको दाबी गरेका छन्।
देशैभर दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक विवरण आजै रातिसम्ममा सार्वजनिक गर्ने तयारी आयोगको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन।
कैलाली क्षेत्र नं १ मा नेकपा एमालेबाट द्वारिका न्यौपानेले उम्मेदवारी दिएका छन् ।