७ आश्विन २०८३ बुधबार
image/svg+xml

रसुवा बाढी : जलविद्युत् आयोजनामा कार्यरत ८ सय बढी अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले बताएका छन्।

असोज ९ देखि ११ गतेसम्म सतर्क रहन मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गरेका छन्।

खाद्यले खसी-बोका नबेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दसैंमा खसी, बोका र च्यांग्रा खरिद गरी बिक्री नगर्ने भएको छ।

लोककल्याणकारी विज्ञापन रकममा कटौती गरेकोमा सत्तारुढ सांसदको आपत्ति

बुधवारको संसद्मा बोल्दै रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले मुलुकको ‘चौथो अंग’ मानिने पत्रकार समुदाय आफ्ना पेसागत हक–हित र मागका लागि सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए।

राष्ट्र बैंकले गर्यो ६ लघुवित्त वित्तीय संस्थालाई कारबाही

राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारबाही गरिएको जनाएको हो।

‘कम्युनिस्ट भाष्य’ शब्द प्रयोगमा नियमापत्ति

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले प्रतिनिधिसभामा बोलेको ‘कम्युनिस्ट भाष्य’ शब्दप्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति जनाएकी छन्।

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाबारे सरकारको ध्यानाकर्षण

सो अवसरमा उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धताअनुसार अहिले काम भइरहेको भन्दै आभार व्यक्त गरे।

मकाउलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश

२०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन्।

अदालतका फैसला कार्यान्वयनमा किन ढिलाइ भयो : सांसद न्यौपाने

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले विगत लामो समयदेखि अदालतका फैसला कार्यान्वयन हुन नसकेको भन्दै त्यसको कारणबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गरेका हुन्।

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्।

‘टनेल २६’ काल्पनिक होइन वास्तविक घटनामा आधारित हो : सांगे सेल्ट्रिम

लगानीकर्ता तथा अभिनेता समेत रहेको सांगे सेल्ट्रिमको चलचित्र ‘टनेल २६’ मा ५० प्रतिशत लगानी रहेको छ।

कालीकोटमा चहलपहल बढाउँदै देउवा पक्ष

देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी १५ गतेदेखि पार्टीको वडा अधिवेशनको अभियानलाई लक्षित गर्दै आफ्‌ना गतिविधि थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्