१४ पुस २०८२ सोमबार
image/svg+xml

जब इजरायली सैनिक प्रेमी भेट्न अचानक प्यालेस्टिनी सहर पुगिन्...

उनीसँग लामो समय सम्पर्क विच्छेद भएपछि इजरायली सुरक्षा एजेन्सीहरूले ‘उनी अपहरण वा हानि भएको हुन सक्ने डर’ बीचमा व्यापक खोजी सुरु गरेका थिए।

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन्।

मदन-आश्रित स्मृति प्रतिष्ठानले विचार गोष्ठी गर्दै, प्रमुख वक्ता अध्यक्ष ओली

मदन-आश्रित स्मृति प्रतिष्ठानले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकासको बारेमा विचार गोष्ठी आयोजना गर्ने भएको छ।

‘आ बाट आमा’ फिल्मको शीर्ष गीतमा उत्कृष्ट अभिनय गर्नेलाई पुरस्कृत गरिने

‘आ बाट आमा’ फिल्मको शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्।

कर्णाली राजमार्गको कालीकोट खण्ड कालोपत्र र चौडा हुँदै

कालीकोट जिल्ला अन्तर्गत कर्णाली राजमार्गको ‘गाल्जे-मान्म खण्ड र हुल्म-मान्म’ सडकको कालोपत्र तथा स्तरवृद्धिको काम द्रुत गतिमा भइरहेको छ।

हामी बिर्सने छैनौँ विध्वंसका योजनाकार र मतियारहरूलाई : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा भएको विध्वंसात्मक घटनाप्रति कडा आपत्ति जनाउँदै एकै दिनमा भएको ठूलो क्षति कुनै पनि हालतमा जनताको आन्दोलन हुन नसक्ने बताएका छन्।

तामझामपूर्ण पोखरा सडक महोत्सव

फरक प्रसंगमा मन्त्री घिसिङले फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको बताए ।

रेकर्ड स्तरबाट घट्यो सुन, चाँदीले बनायो नयाँ कीर्तिमान

आइतबार सुन दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य छ सय रुपैयाँले घटेको हो।

शैक्षिक सुधारमा रास्कोटको फड्को : विद्यार्थी भर्ना दोब्बर, एसइई लक्षित कक्षा सञ्चालन

सामुदायिक विद्यालयमा विद्यार्थीको कमजोर अवस्थालाई बलियो बनाउन नीतिगत निर्णय गरेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए।

महोत्तरीमा बुढ्यौली साहित्य समाजको अधिवेशन

बर्दिबासमा बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा साताैँ शृङ्खला सम्पन्न भएको छ।

जुम्ला क्याम्पसमा तीन संकाय विस्तार

साविक कर्णाली क्षेत्रमा उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एक मात्र आङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसले शैक्षिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्ने तयारी गरेको छ।

युवालाई प्रचण्डको आग्रह : शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन्।

असन्तुलित जीवनचर्याले विद्यार्थीमा स्मरण समस्या

सरकारी र निजी दुवै विद्यालयले कक्षामै नियमित योग र ध्यान अभ्यास गराएर विद्यार्थीका मन सबल बनाउन जरुरी भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्