४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निःशुल्क दूध ढुवानीपछि गाईपालनमा किसान आकर्षित

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेसा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् ।

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।

दूध बेचेर मासिक ७५ हजार आम्दानी

नेपालमा रोजगारी पाइएन भनेर दैनिक सयौं युवा बिदेसिने गरेका छन् । दिनदिनै शैक्षिक वेरोजगारको संख्या पनि बढ्दो छ । र पनि पढेलेखेका युवाले खेती किसानी र पशुपालनको कामलाई काम नै ठान्दैनन् । तर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ पाखुरेका भिमसेन पनेरुले भैंसी पालेर मासिक ७० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्।

दूध बिक्रीबाट एक वर्षमा ३८ करोड आम्दानी

मकवानपुर जिल्लामा दूध बिक्रीबाट एक वर्षमा करिब ३८ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मकवानपुरका ५५ वटा दुग्ध उत्पादक सहकारीबाट संकलित दैनिक औसत २० हजार लिटर दूध बिक्री गरी उक्त रकम आम्दानी भएको हो ।

सडकमै पोखे किसानले दूध

दुग्ध विकास संस्थानले दूध खरिद नगरेको भन्दै लम्कीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । लम्की चौराहामा ५० लिटर दूध पोखेर किसानले सांकेतिक विरोध जनाएका हुन् । लम्कीस्थित संस्थानको चिस्यान केन्द्रले पुस १६ गतेदेखि दूध खरिद गर्न रोकेको छ । कात्तिकदेखि नै चिस्यान केन्द्रले दूध खरिदमा आनाकानी गर्दै आएको किसान इन्द्र देवकोटाले बताए । उनले संस्थानले दूध खरिद नगरेपछि आफूहरु निकै मर्कामा परेको गुनासो गरे ।

दूधकोसी पुल निर्माण अन्तिम चरणमा

निर्माण सुरु भएको आठ वर्षपछि खोटाङ जोड्ने पहिलो मोटरेल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सम्झौता म्याद नाघेको पाँच वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

दूध बेचेर मासिक ६० हजार

रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उनले गाईपालन सुरु गरेका हुन् । अहिले उनलाई गाईपालन व्यवसाय वरदान नै सावित भएको छ । आफूले मासिक रु ६० हजारसम्म दूध बेचेर आम्दानी गर्ने गरेको उनले बताए ।

दूध बेचेर गुजारा गर्नेको प्रश्न: ‘चुनावसुनावमे लगलासँ कथी होतै’

स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा अगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावको सरगर्मीले यति बेला नेतालाई मात्रै होइन, तिनका परिवार र आफन्तलाई पनि छोएको छ।

दूध र मासुमा नुवाकोट आत्मनिर्भर

नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ। सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन्।

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

एक रुपैयाँले के आउँछ र? तर यही एक रुपैयाँले काभ्रेका दूध उत्पादक किसानलाई नसोचेको खुसी ल्याइदिएको छ। दूध उत्पादनमा अग्रणी काभ्रेका किसानले बढी दूध उत्पादन गरेर योगदान पुर्‍याएबापत सरकारले खरिद मूल्यमा एक रुपैयाँ थपिदिएको हो।

दूध उत्पादन बढाउन चीनबाट गाई ल्याउन पहल

दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले दूध उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नस्लका गाई ल्याउन पहल सुरु गरेको छ। भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट उन्नत गाई ल्याउने प्रक्रिया अघि बढाएको हो।

लमजुङको दूधपोखरीमा कांग्रेस विजयी

लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी छुपीमाया गुरुङ निर्वाचित भएकी छन्।

दूधेदाँतमा किरा लाग्न नदिन

बच्चाको दाँत पाँच÷छ महिनादेखि उम्रिन सुरु हुन्छ । साढे दुईदेखि तीन वर्षसम्ममा उनीहरूका २० वटा दाँत उम्रिसक्छन् । यी सबै दूधेदाँत हुन् । जुन पछि साटिन्छन् । ‘साटिने दाँत न हो, किन सफा गर्नु ? अर्को आइहाल्छ नि’ भन्ने धेरैको धारणा हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्