३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल बंगलादेश बैंकबाट दुर्घटना बिमा भुक्तानी

स्वर्गीय दिनेशले उक्त बैंकको धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए। एक लाखको चेक बैंकको धुन्चे शाखाका प्रमुख रामेश्वर घिमिरेले मृतकका बुबालाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको छ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

सिटिजन्स बैंकमा लुटपाट, गार्डमाथि गोली प्रहार

उनले गार्डको विराटनगरस्थित न्यूरो अस्पतालमा घाँटीको पछाडिपट्टि लागेको गोली निकालेर उपचार भइरहेको र खतरा बाहिर अवस्थामा रहेको बताए।

सांग्रिला डेभलपमेन्ट बैंक विराटनगरमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा शाखा सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंक र लस्कर फुड्सबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पकनाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरी सर्भिसेस प्रालिबीच सहकार्य सम्बन्धी समझदारी भएको छ।

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

कामना सेवाको अनलाइन डिम्याट

अनलाइनमार्फत खाताका लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो।

पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर

एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्