coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र लस्कर फुड्सबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पकनाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरी सर्भिसेस प्रालिबीच सहकार्य सम्बन्धी समझदारी भएको छ।

अब सिटिजन्स बैंकका मोबाइल बैंकिङ ग्राहक एवं कर्मचारीले लस्कर फुड्स एन्ड डेलिभरी सर्भिसेसको विभिन्न सेवामा विशेष छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ। यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ।  

प्रकाशित: २५ आश्विन २०७८ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App