विदेशमा ऋण लिन चाहनेलाई नेपाली बैंकले ग्यारेन्टी दिने
सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ। नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो।
सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ। नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो।
सम्झौताअनुसार बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीले लुजा मेकअपका विभिन्न सेवामा विशेष छुट पाउनेछन्।
एनएमबी बैंकले ‘भिडियो केवाइसी’अन्तर्गत एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।
फोक्सवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा मोकोबाट स्क्यान–टु–पे सुरु गरेको छ।
कुमारी बैंकले यती एअरलाइन्ससँगको व्यावसायिक साझेदारीमा स्वाइप एन्ड फ्लाई क्याम्पियन सुरु गर्ने भएको छ। यतीको स्काई क्लब कार्ड र कुमारीको भिजा डेबिट कार्डलाई एकीकृत गरी कुमारी स्काई क्लबको ब्रान्ड कार्ड जारी गरिने भएको हो।
एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ।
एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को ‘लिडिङ पार्टनर बैंक’को उपाधिबाट लक्ष्मी बैंक लाई सम्मान गरेको छ। सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ।
सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।
असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ। डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।
कृषि विकास बैंकले मोरङको रतुवामाईमा आफ्नै नवनिर्मित भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता भएको छ। बैंकले हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित दुई दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल आठ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।