२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनएमबीको महा छुट अफर

एनएमबी बैंकले दसैंतिहार र छठको अवसरमा महा छुट अफर प्रस्तुत गरेको छ। घटस्थापनादेखि सिजी डिजिटल तथा एलजी शपी सोरुमबाट एलजी, सिजी, गोदरेज, सेनसेई, केन्ट ब्लाक एन्ड डेकोरलगायत सामान खरिदमा बैंकको तर्फबाट २० प्रतिशतदेखि १५ सय रूपैयाँसम्मको क्यास ब्याक सुविधा र तत्काल २० प्रतिशतसम्मको छुट पाउन सकिने बैंकले जनाएको छ। 

साथै ग्राहक तथा कर्मचारीका लागि सिजी इलेक्ट्रोनिक्सका सामान किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ। 

प्रकाशित: २१ आश्विन २०७८ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App