मुसहर र माझी बालकलाई दाहालले गरिदिए विद्यालय भर्ना
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपील गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपील गरेका छन्।
गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ।
नेपाली फेसन बजारमा अन्तर्राष्ट्रिय स्तरको फेसन शोका गतिविधि भइरहँदा यस्तै किसिमको अर्को एक फेसन सो हुने भएको छ । नेक्स्ट मोडल नेपालको आयोजनामा ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ नामक अन्तर्राष्ट्रियस्तरको फेसन सो हुन लागेको हो।
बुढीनन्दा नगरपालिकाले शिक्षक र विद्यार्थीलाई पोशाक अनिवार्य बनाएको छ। नगरको शिक्षा नीतिमै फरक पहिचान र चिनारीका लागि सबै शिक्षक र विद्यार्थीले विद्यालय समयमा अनिवार्य पोशाक लगाउनु पर्ने उल्लेख गरिएको छ।
जनकपुरकी सुनयना ठाकुर यतिबेला राजधानीको नेपाल कला परिषद्मा आइतबार चित्र कोर्दै थिइन् । अरुबेला आफ्नै परिवेशको क्यानभासमा मिथिला चित्र कोर्ने उनी यतिबेला भने देशविदेशका विविध विधाका कलाकारबीच चित्र कोर्न व्यस्त छिन्।
सतुंगल फिट्नेस फस्टका रूपक लगुनले शनिबार मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजिक च्याम्पियनसिपको उपाधि जितेका छन्।
रौतहट क्षेत्र नम्बर ४ 'ख' बाट प्रदेश सभा सदस्यमा निर्वाचित अब्दुर कलाम अजाद (फुलबाबु) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्।
नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले खोटाङमा चार विधामा प्रशिक्षण दिन सुरु गरेको छ । कलाका क्षेत्रमा क्रियाशिल नव–प्रतिभालाई विद्यागत रुपमा सक्षम बनाउने उद्देश्यका साथ प्रतिष्ठानले नृत्य, गायन, नाटक र वाद्यवादनसम्बन्धी प्रशिक्षण दिन थालेको हो।
रसुवाको नौकुण्ड गाउँपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ। कृषकको आयआर्जन बढाउन गाउँपालिकाका २० जनालाई २४ वटा मौरीसहित र ६ वटा खाली घार वितरण गरिएको हो।
लामो समयदेखि कोलोन क्यान्सरबाट ग्रसित बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ।
महिलाविरुद्धको हिंसालाई दण्डनीय गरी पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।
रूसले अमेरिकाका ६० कुटनीतिकहरूलाई देश निकाला गर्ने निर्णय गरेकाे छ। अमेरिकाले रूसका कुटनीतिकहरूलाई देश निकाला गर्नै निर्णय लिएपश्चात् बदलाका रूपमा रूसले अमेरिकी कुटनीतिकहरूलाई पनि देश निकाला गर्नै निर्णय गरेको हो।
यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ। मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु-याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो।
सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ।प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले निर्वाचन आयोगलाई भारतीय नागरिकलाई उम्मेदवार हुन दिनुको कारण देखाउन बुधबार आदेश गरेको हो।
प्रदेश नं ५ र कर्णाली प्रदेशका अग्नि नियन्त्रक र दमकल चालकका लागि उच्च तहको तालीम आयोजना गरिएको छ।