६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

काठमाडौं - लामो समयदेखि कोलोन क्यान्सरबाट ग्रसित वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ।

नेपाल क्यान्सर अस्पताल हरिशिद्धिमा विगत ८ वर्षदेखि उपचाररत्त यशोदा श्रेष्ठको ६७ वर्षको उमेरमा सोमबार  १०ः४५ बजे राति अस्पतालमै उपचारको क्रममा निधन भएको उनको उपचारमा संलग्न डाक्टर सुदिप श्रेष्ठले बताए।

कलाकार हरिवंश आचार्यका अनुसार, श्रेष्ठको आजै बिहान १० बजे  पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।

प्रकाशित: २० चैत्र २०७४ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App