२ मंसिर २०८१ आइतबार
image/svg+xml

‘कुछ कुछ होता है’को रिमेक बन्ने ! करणले छाने कलाकार

बलिउडको सुपरहिट फिल्म ‘कुछ कुछ होता है’को रिमेक बन्ने भएको छ। निर्देशक करण जोहरले यसको संकेत गरेका छन्। उनले यसका लागि कलाकार पनि छानिसकेका छन्।

अरुपणमा टेक्सचर विधिका कला

राजधानी वरपरका आर्ट ग्यालरीमा राखिएका चित्रकलाले विभिन्न आकृतिको बयान गरिरहेका हुन्छन् । प्राय चित्रकलामा गहिरो अर्थ पाइन्छ । चित्रकार तथा कला समीक्षक रमेश खनालको लाजिम्पाटस्थित अरुपण ग्यालरीमा झुण्डाइएका चित्रकलाहरु टेक्सचर विधिको प्रयोग गरिएका छन् ।

दुर्गा मूर्ती बनाउन कलाकारलाई भ्याइनभ्याई (फोटो फिचर सहित)

सीमा क्षेत्रहरुमा विना भन्सार भारतबाट मूर्तीहरु आउछ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नियम ल्याए मुर्ति खरिदको नाममा बर्षेनी लाखौँ रुपैयाँको बिदेशीनबाट रोक्न सकिन्छ भने स्थानिय कलाले पनि महत्व पाउछन। यसैलाई नरोक्दा नेपाली कलाकारलाई मार परेको छ।

एसिडपीडितलाई कलाकारको साथ

बलिउड अभिनेता वरुण धवनले एसिड आक्रमणमा परेर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षे मुस्कान खातुनलाई पठाएको भिडियो सामाजिक सञ्जाल चर्चा पाउँदैछ।

क्यानभासमा महिला संघर्षको कथा

ठमेलस्थित दलाई–ला बुटिक आर्टको भित्तामा महिलाको विभिन्न आकृतिका चित्रहरू झुन्डाइएका छन्। सेतो, हरियो र रातो रंगको प्रयोग गरेर तयार गरिएका ती चित्रमार्फत महिलाको विभिन्न भावहरू प्रस्तुति गरिएको छन्।

मिथिला कलामा बुद्धको आकृति

मानिसको चहलपहल रहने पाटन दरबार क्षेत्र कलात्मक सुन्दरताको लागि चर्चित छ। साँझपख घाम डुब्दै गर्दाको रोचक दृश्यले यो क्षेत्र अझ रमणीय देखिन्छ। चित्रकार डिबी राईले कोरेको यही रोचक दृश्य समेटिएको पाटन दरबार क्षेत्रको चित्रकला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा झुन्डाइएको छ।

साहित्य महोत्सवमा कलादेखि राजनीतिसम्मको बहस

‘नेपाली फिल्म करोड क्लबमा छि-यो भन्नु अफवाह मात्रै हो। फिल्मको प्रचारको लागि करोड क्लबको हल्ला हुने गर्दछ। कतिपयलाई जे गरेपनि राम्रो फिल्म बन्छ भन्ने लाग्छ, ’अभिनेता दयाहाङ राई भन्दै थिए। इलाम सात्यि महोत्सवअन्तर्गत शनिबार आयोजना भएको ‘करोड क्लब र अफवाह’ शीर्षकको अन्तरक्रियामा नेपाली फिल्मको विभिन्न पक्षमाथि छलफल भएको थियो।

मिथिला कलामा सजियाे बुद्धको आकृति

मानिसको चहलपहल रहने पाटन दरबार क्षेत्र कलात्मक सुन्दरताको लागि चर्चित छ। साँझपख घाम डुब्दै गर्दाको रोचक दृश्यले यो क्षेत्र अझ रमणीय देखिन्छ। चित्रकार डिबी राईले कोरेको यही रोचक दृश्य समेटिएको पाटन दरबार क्षेत्रको चित्रकला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा झुन्डाइएको छ।

सबै भाषा र संस्कृतिको संरक्षण गराैं- पोखरेल

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

‘सप्तरङ्ग’ का लागि कलाकार चयन

सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोश्रो संस्करणका लागि कलाकारहरू छनोट भएका छन्। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्ने कार्यक्रममा अभिनेता राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडले प्रस्तुति दिने पक्का भएको हो।

संविधानको मर्म

कलाकारहरूले संगीतको धुनमा स्वर मिलाउँदै गर्दा राष्ट्रिय नाचघरमा उपस्थित दर्शक ताली बजाएर उनीहरूलाई साथ दिइरहेका थिए। संविधान दिवसको अवसरमा बिहीबार राजधानीका राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलाकारहरू विभिन्न सांगीतिक धुनहरू प्रस्तुत गरेका थिए।

स्वतन्त्र छैन मानिस

घोडाले मानिसको जस्तो टिसर्ट लगाएर दौडिएको दृश्य कल्पना गर्दा आश्चर्य लाग्न सक्छ। तर, त्यही आश्यर्च लाग्ने दृश्यलाई कलाकारले क्यानभासमा कोर्न सफल भए भने रोचक देखिन्छ।

ग्रेडेडमा वक्तृत्वकला

विराटनगरस्थित ग्रेडेड माविमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत राहुल साह प्रथम भएका छन्। राष्ट्रिय बालदिवसका अवसरमा आइतबार आयोजित प्रतियोगितामा कक्षा ९ कै आशिका पौडेल दोस्रो र कक्षा ८ का डोरिक मण्डल तथा कक्षा ७ की स्नेहा विश्वास तृतीय भए।

नेपाली कला, सम्पदा देखेर विदेशी मेयर मोहित

आफ्नो कला संस्कृति जोगाउन गरेको प्रयासको जति प्रशंसा गरे पनि पुग्दैन।’ काठमाडौंका ऐतिहासिक र कलात्मक सम्पदा र नेपाली जनताको स्वतस्फूर्त स्वागतले विदेशी पर्यटक खुसीले दंग देखिन्थे।

‘पहाडलाई बजेट वितरणमा उपेक्षा गरियो'

१ नम्बर प्रदेशका प्रदेश सांसद उषाकला राईले बजेट वितरणमा पहाडलाई विभेद गरिएको बताएकी छन् । बजेट अधिबेसन टुंगिन लागेको अवस्थामा शुक्रबार बसेको प्रदेश संसदको नियमित बैठकमा प्रदेशसभा सांसद राईले अधिकांश बजेटलाई शहरी क्षेत्रमा मात्र केन्द्रित गरेर पहाडमाथि विभेद गरिएको बताएकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्