२ मंसिर २०८१ आइतबार
image/svg+xml

इतिहास बोल्ने क्यानभास

काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्दै गरेको क्षण कस्तो थियो होला? सम्राट अशोक लुम्विनी आउँदा त्यहाँको दृष्य कस्तो थियो? प्रताप मल्लले स्वयम्भूमा बज्र दान गर्दा यज्ञ कसरी गरेका थिए? इतिहासका यस्ता पृष्ठ पढिरहँदा हाम्रो दिमागमा कस्ता दृष्य बन्छन् ? दृष्य बनेपनि त्यसलाई हामी प्रस्तुत गर्न सक्दैनौ।

आइतबारका दिन अपराधिक कृयाकलाप बढी

गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ।

‘हेक्जागन’ मा आत्मीयता खोज्दै कलाकार

कलात्मक विविधताको परिचय बोकेको ललितपुरस्थित एमक्युब ग्यालरीमा अनौठो हेक्जागन शैलीको सेतो आकृति झुन्डाइएको छ। नेपाली र विदेशी कलाकारले संयुक्त रूपमा बनाएको सो आकृतिमा स—साना चित्रकलालाई समेटिएका छन्। एमक्युब ग्यालरीले आयोजना गरेको ११ औं आवासीय कार्यशालामा सहभागी कलाकारहरूले बनाएको ‘हेक्जागन’ कला प्रदर्शनी सञ्चालन भइरहेको छ।

कलाकार जोगेन्दरद्वारा छात्रालाई स्यानेटरी प्याड

जोगेन्दर पानवालाको रूपमा चर्चित हास्य कलाकार शिवशंकर रिजालले मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन्। बरहथवा नगरपालिकास्थित सरस्वती माविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन्।

सार्क हस्तकला प्रदर्शनी मङ्गलबजारमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन निकै सहयोग गर्ने बताएका छन्।

ललितपुर कला र संस्कृतिको जीवित म्युजियम : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गरेका छन्।

पोखरामा कलात्मक रेष्टुराँ

पोखराको बैदामेताल (फेवाताल) किनारामा दर्जनौं रेष्टुराँ छन्। जसरी तिनले फरकफरक स्वादका परिकार पस्कन्छन्, त्यसै गरी तिनको आन्तरिक सजावटमा पनि विविधता पाइन्छ। त्यस्तै एउटा फरक रेष्टुराँ सञ्चालनमा आएको छ– नगेन आर्ट लाउन्ज बार।

कलाका विविध बान्की

कलासम्बन्धी कक्षा लिइरहेका विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले सिर्जना कलेज अफ फाइन आर्टस्का ६ जना विद्यार्थीका विभिन्न कला प्रदर्शनीमा राखिएको छ। भदौ १२ गते बिहीबारदेखि नेपाल आर्ट काउन्सिलको हलमा प्रदर्शन भइरहेको ‘ब्याचलर अफ फाइन आर्टस् सो’ नामक युवा चित्रकारका कलामा सामाजिक, पर्यटकीय र औद्योगिक अभियानलाई समेटिएको छ।

देबुको एकल नृत्य

सुदूरपश्चिमेली कलाकार देबु वोरा प्रतिभाशाली सर्जक हुन्। धनगढीमा जन्मे/हुर्केका उनी अचेल काठमाडौंमा बस्छन्। शिष्यहरूलाई नाच सिकाउँछन्। राम्रो कोरियोग्राफी गर्छन्।

नेपाली कला सिक्दै विदेशी कलाकार

नेपाली कला र संस्कृति सिक्न र बुझ्न विदेशी कलाकारहरू नेपाल आउने गरेका छन्। नेपाल घुमघाम र नेपाली कला संस्कृति सिक्न आइपुग्नेका विदेशी कलाकारहरूलाई केन्द्रित गरेर पुल्चोकस्थित बिकल्प आर्ट सेन्टरले कलासम्बन्धी आवासीय कार्यशाला सञ्चालन गरिरहेको छ।

क्यानभासमा चार देशका कला

दिनँहू घरायसी कामकाजमा जुटिरहने महिलाहरूको जीवनशैली झल्काउने चित्रकला नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको कक्षमा आयोजित चार देशका कलाकारहरू सहभागी ‘एमिटी’ नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा राखिएको छ।

'कलापुञ्ज'मा आधुनिक चित्रकला

पानी रंगको प्रयोग गरेर चित्रकार टार्जन साङ्पाङले तयार बनाएको चित्रकला प्रदर्शनीमा राखिएका छन्। त्यस्तै वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाउन चित्रकार हिम पौडेलले डाँफे, गिद्ध र मयूर लगायतका पंक्षीको चित्रहरू क्यानभासमा उतारेका छन्।

पुडासैनी र रवि लामिछाने प्रकरणमा कलाकारले के भने?

कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष तथा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन्। उनीहरुले लामिछानेको रिहाईको माग पनि गरे। शनिबार रिपोर्टर्स क्लबको अन्तरक्रियामा बोल्दै कलाकार दीपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने विश्वास व्यक्त गरे।

नेपाली आधुनिक कला इतिहासको खोजी गर्नुपर्नेमा जोड

नेपालमा आधुनिक चित्रकलाको शुरुआत कहिलेदेखि भएको भन्नेमा अझै अन्योल र विवाद देखिएको छ।

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने

अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालको आोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ९नाफा० को सहकार्यमा काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्