भाइरल हुन अश्लील गीतकाे सहारा
सस्तो लोकप्रियता र भाइरल हुने मनपरी शैलीमा म्युजिक भिडियो बनाउने कलाकारहरूलाई प्रहरीले धमाधम कारबाही थालेको छ।
सस्तो लोकप्रियता र भाइरल हुने मनपरी शैलीमा म्युजिक भिडियो बनाउने कलाकारहरूलाई प्रहरीले धमाधम कारबाही थालेको छ।
म्याग्दीको बेनी नगरपालिका–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका एक सय वर्ष बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन्।
तिहार नजिकिँदै छ। कतिपय कलाकार तिहारमा सांगितिक कार्यक्रम गर्नका लागि देश बाहिर जाँदै छन् त कतिपय आफ्नै देशमा परिवारसँग तिहार मनाउने योजनामा छन्। झिलिमिली बत्तीसँगै देउसी भैलो खेल्ने साथै नाचगान पनि गर्न पाइने भएकाले अधिकांश कलाकारले तिहार बढी मन पर्ने बताउँछन्।
नेपाली हस्तकलाको प्रवर्द्धनका लागि चीनको केरुङमा सञ्चालन भई रहेको दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार, पर्यटन तथा संस्कृति मेलामा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ।
कलाकार हरिओम मेहताले ‘कथा’ शीर्षकमा सुगौली सन्धि र त्यस विपरितको व्यवहारलाई भत्कन लागेको चापाकललाई विम्ब बनाएर सांकेतिक भाव प्रस्तुत गरेका थिए।
नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ।
एक दशक अघि ‘कर्नाली दख्खिन बग्दो छ’ नामको नाटक निकै चर्चित बन्यो। मुगुको एक टिम काठमाडौं पुग्यो र कर्णालीको बास्तविक यथार्थ बोल्यो। नाटकले काठमाडौंलाई कर्णालीको दर्द सुनायो। विकट्ता चिनायो। संभावना देखायो।
‘अहिले ढुंगाको मूल्य बढेसँगै कलात्मक काटछाँट गरेर विभिन्न सिलौटा र जाँतोजस्ता सामग्री बनाएपनि बिक्री हुँदैन्। यस्ता सामग्री बनाउन मेहेनत धेरै लाग्ने गरेपनि बजार मूल्य नपाउँदा पेशा परिवर्तन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।
दक्षिण एसियामा शान्ति र भातृत्व विकास गर्न आयोजित ‘क्रियटिभ फर बोन्ड बियोन्ड’ नामक कला प्रदर्शनी आयोजना भएको छ।
उन्नाइस वर्षअघि श्रीमानको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने अभिभारा उनीमा आयो। छोरी सलमा खातुन काखमै थिइन् जब उनका पिताले यस दुनियाँबाट बिदा लिए। सलमासहित ६ जना छोराछोरीको लालनपालनको भार मुनीमाथि प-यो। जनकपुर–४ की मुनी खातुनका लागि आफू सम्हालिएर बच्चा हुर्काउनु उति सजिलो थिएन।
प्रदर्शनीमा मूर्त तथा अमूर्त रूपका विभिन्न भाव बोकेका साथै नेपाली संस्कार र संस्कृति र प्राकतिक दृश्यलाई झल्काउने चित्र समावेश छन्।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, मलेखुका सुरेन्द्रप्रसाद त्रिपाठी हस्तकलाका सामान बेचेर मासिक ४० हजार कमाई गर्छन्।
फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ।
राजधानीको बौद्धस्थित तारागाउँ म्युजियममा चलिरहेको उनको एकल चित्रकला प्रदर्शनीले विगतदेखि भविष्यसम्मको सकारात्मक दृष्टिकोण समावेश गरेका छन्।
काठमाडौं बबरमहस्थित नेपाल आर्ट काउन्सिलमा पाँच दिने हिमालय कला महोत्सव सुरु भएको छ। आइतबारदेखि सुरु भएको कला महोत्सवमा चित्रकला, मूर्तिकला, फोटोग्राफी र मिक्समिडियालगायतका नेपाली चित्रकला राखिएका छन्।