कलामा नेपाल र कोरियाको मैत्री सम्बन्ध
नेपाल र कोरियाको मैत्री सम्बन्ध बिस्तार गर्न ललितपुरको पाटन संग्रहालयमा दुई देशको संयुक्त कला प्रदर्शनी आयोजना भइरहेको छ।
नेपाल र कोरियाको मैत्री सम्बन्ध बिस्तार गर्न ललितपुरको पाटन संग्रहालयमा दुई देशको संयुक्त कला प्रदर्शनी आयोजना भइरहेको छ।
गलकोट नगरपालिका ५ को टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ। गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए।
हरियाली पहाडको मध्य भागमा गाईहरू चरिरहेका छन्। पडाहको अर्को भागमा सुन्दर बस्तीको दृश्यका कल्पना गर्दै तयार गरिएको चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन्।
प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा शनिबारदेखि ‘कोरौं मुहार चित्र’ शीर्षकको कार्यक्रम सुरु भएको छ। इन्टरनेसनल वाटर कलर सोसाइटी नेपालले कलाकारलाई केन्द्रित गरेर साप्ताहिक रूपमा सञ्चालनमा ल्याएको कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरेका थिए।
एकजना मित्रले प्रश्न गर्नुभयो, ‘कलाकारका चित्र किन सर्वसाधारणले बुझ्न सक्दैनन्। कलामा भएका गतिविधि हामीलाई केही थाहा हुन्न। जानकारी नै हुन्न
प्रेम दिवस नजिकिँदै यसको परिभाषालाई फराकिलो पार्दै चित्रकार ईशान परियार र सविता डंगोलको चित्रकला प्रदर्शनी भइरहेको छ।
नेपाली कला र संस्कृतिको प्रवर्द्धनको निम्ति अन्तर्राष्ट्रिय जलरङ महोत्सवको आयोजना हुने भएको छ।
समुदायमा बौद्ध शिक्षाको पालना हुनसके मात्रै यसको सार्थकता हुने बौद्ध विद्वानहरुको निष्कर्ष रहेको छ। बौद्ध शिक्षा विज्ञहरूले बौद्ध कला र संस्कृतिलाई समुदायसँग जोडेर लैजान सके मात्र समुदायमा यसको पालना हुनेसमेत औंल्याएका छन्।
हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार क्रिक डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ। आफ्नो समयमा निकै ख्याती कमाएका 'स्पार्टाकस' र 'पाथ्स् अफ ग्लोरी' जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यले संयुक्त कला प्रदर्शनी भइरहेका छन्।
भारतका समाचार प्रस्तोता अर्नब गोस्वामीलाई उनको शैलीमा उडिरहेको विमानभित्र प्रश्न सोध्ने हास्य कलाकार कुनाल कामरालाई चार वटा एयरलाइन्सले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।
हास्य कलाकार मदनकृष्ण श्रेष्ठले धुलिखेल पुगेर ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका छन्। शनिबार धुलिखेल–५ वरपरका ज्येष्ठ नागरिकहरूलाई उनले सम्मान गरेका थिए।
नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका प्राज्ञ तथा चित्रकार रमेश खनाल शनिबार विद्यार्थीहरूलाई चित्रकला सिकाउन व्यस्त देखिए। लाजिम्पाटस्थित उनको निवासमा रहेको अरुपण ग्यालरीमा भेला भएका विद्यार्थीहरू उनीसँग कलामा विभिन्न ज्ञान लिइरहेका थिए।
बागलुङको गलकोटमा अन्तर्राष्ट्रियस्तरको मूर्तिकला कार्यशाला हुने भएको छ।